"लङ्गुर" का संशोधनहरू बिचको अन्तर

→‎स्वरुप: भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण using AWB (7794)
→‎स्वरुप: अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: केहि → केही using AWB (7794)
पङ्क्ति ३२:
 
== स्वरुप ==
लंगुरको हल्का पहेंलो मिसिएको खैरो रंगको हुन्छ, अनुहार र कान कालो रंगको हुन्छ । साथै केहिकेही प्रजातिको हात तथा खुट्टाहरु पनि कालो रंगको हुने गर्छ । लंगुरको प्रजाति अनुसार आकार फरक - फरक हुने हुने गरे तापनि सामान्यतया भाले लंगुरको पुच्छर ७५ सेन्टिमिटर(३० इन्च) र पोथी लंगुरको पुच्छर ६५ सेन्टिमिटर(२६ इन्च) हुने गर्छ । यिनीहरुको पुच्छर जहिले पनि शरीरको आकार भन्दा लामो हुन्छ । दक्षिणी क्षेत्रका लंगुरहरुको आकार उत्तरी क्षेत्रका लंगुरहरुको भनद‍्दा सानो हुने गर्छ । अहिले सम्ममा नेपालमा भेटिएको [[:en:Nepal Gray Langur|नेपाली लंगुर]] (२६.५ किलोग्राम) सबैभन्दा ठूलो लंगुर मानिएको छ ।
 
== वासस्थान ==
"https://ne.wikipedia.org/wiki/लङ्गुर" बाट अनुप्रेषित