"मानसिक रोग" का संशोधनहरू बिचको अन्तर

→‎मन: भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण using AWB (7794)
→‎केही प्रचलित मानसिक रोगहरु: अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: केहि → के using AWB (7794)
पङ्क्ति १०:
केहि रोगहरु सरुवा हुन्छन्। जो एक प्राणिबाट अर्को प्राणिमा सर्छन्। जुन सरुवा रोगले रोगिलाई मानसिक असर पुगाउँछ त्यस्तो रोगलाई सरुवा मानसिक रोग भनिन्छ। व्याक्तीलाई मानसिक रोगीको सिकार बनाउने सरुवा मानसिक रोग पनि एक कारण हो।
 
== केहिकेही प्रचलित मानसिक रोगहरु ==
हुनत प्रत्यक व्याक्ती कुनै न कुनै मानसिक रोगको सिकार हुन्छ। जस्तै निदमा बोल्नु, एक्लै बरबराउनु, रक्शी, जाँड, चरस, गाँजा, अफिम जस्ता लागु पदार्थको दुर्वेसनी बन्नु अचानक रिसाउनु आदी सबै मानसिक रोग नै मानिन्छ तर कुनै खास रोगका कारण व्याक्तीको मानसिक सन्तुलन पुरै बिग्रेर व्याक्तीको दिमागले सही काम गर्न छोड्छ भने त्यसलाई पूर्ण रुपले मानसिक रोगको सिकार भएको मानिन्छ। यसरी व्याक्तीलाई पूर्ण मानसिक रोगी बनाउने खालका केही रोगहरु यस प्रकार रहेका छन्।
* [[रेबिज]]
"https://ne.wikipedia.org/wiki/मानसिक_रोग" बाट अनुप्रेषित