"भिटामिन" का संशोधनहरू बिचको अन्तर

सा Bhawani Gautam (वार्तालाप)द्वारा RajeshBotद्वारा गरिएको पछिल्लो संशोधनतर्फ उ
अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: केहि → केही using AWB (7794)
पङ्क्ति ३:
'''भिटामिन''' एक रसायनिक यौगिक हो, जुन मानव शरीरको लागि राम्ररी काम गर्नलाई आवश्यक छ। यसमा हुन्छन: [[भिटामिन ए]], कयौं [[भिटामिन बी]]हरु (जस्तै बी<sub>1</sub>, बी<sub>2</sub>, बी<sub>3</sub>, भिटामिन बी<sub>6</sub>, र भिटामिन बी<sub>12</sub>), [[भिटामिन सी]], [[भिटामिन डि]], [[भिटामिन इ]], अनि [[भिटामिन के]]। उदाहरणको लागि, [[अमिलो फल]]हरु जस्तै [[सुन्तोला]]हरु अनि [[कागती]]हरुमा भिटामिन सी हुन्छ।
 
धेरै भिटामिनहरु छन् जस्लाई हाम्रो शरीरले आफै बनाउन सक्दैन। हाम्रो शरीरले न बनाउन सक्ने भिटामिनहरु कुनै अरु माध्यमबाट हाम्रो शरीरलाई चाहिन्छ, वस्तुत: [[भोजन]]को माध्यमबाट चाहिन्छ। एउटा छोटो समयको लागि एउटा निश्चित भिटामिनको कमी सामान्यत: कुनै समस्या होईन, यस्को लागि हाम्रो शरीरले केहिकेही भिटामिनहरु शरीर भित्रै छोटो समयको लागि बचायेर राख्न सक्दछ। जब आवश्यक भिटामिन लामो समयको लागि हाम्रो शरीरलाई उपलब्ध भयेन भने हामीलाई बिभिन्न प्रकारका रोगहरु लाग्न सक्छन। शायद भिटामिन सी को कमीबाट [[:en:scurvy]] रोग लाग्न पनि सक्छन।
 
भिटामिनहरुको राम्रो स्त्रोतहरु हुन हरियो साग-सब्जी अनि ताजा फलहरु।
"https://ne.wikipedia.org/wiki/भिटामिन" बाट अनुप्रेषित