"ब्रुनाई" का संशोधनहरू बिचको अन्तर

→‎इतिहास: clean up, replaced: ईतिहास → इतिहास using AWB (7794)
अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: केहि → केही using AWB (7794)
पङ्क्ति ५१:
|footnotes = <small>1: [[मलेशिया]]भन्दा पनि ०८० </small>
}}
'''ब्रुनेई''' (मलय : برني دارالسلام ''नेगारा ब्रुनेई दारुस्सलाम'') एशियामा स्थित एउटा देश हो। यो [[इंडोनेशिया]]को नजिकमा छ । यो एउटा राजतन्त्र (सल्तनत) हो। ब्रुनेई पहिला एउटा समृद्ध मुस्लिम सल्तनत थियो, जसको प्रभाव संपूर्ण बोर्नियो तथा फिलीपिन्सका केहिकेही भागहरुसम्म थियो। १८८८ मा यो ब्रिटिश संरक्षणमा आयो। १९४१ मा जापानीहरुले यहाँ अधिकार गरे। १९४५ मा ब्रिटेनले यसलाई मुक्त गराएर पुन: आफ्नो संरक्षण लियो। १९७१ मा ब्रुनेईलाई आंतरिक स्वशासनको अधिकार प्राप्त भयो। १९८४ मा यसलाई पूर्ण स्वतंत्रता प्राप्त भयो।
== परिचय ==
== जनसंख्या ==
"https://ne.wikipedia.org/wiki/ब्रुनाई" बाट अनुप्रेषित