"फागुन" का संशोधनहरू बिचको अन्तर

भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण, replaced: पुर्ण → पूर्ण using AWB (7794)
अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: अवधी → अवधि using AWB (7794)
पङ्क्ति १:
'''फागुन''' (फाल्गुण) हिन्दू महिनाहरुको १२ महिनाहरु मध्यको एक [[महिना]] हो। फागुन महिनाको अवधीअवधि चन्द्रमासका अनुशार माघी पूर्णिमाको भोलिपल्ट देखि फाल्गुण पूर्णिमा सम्मको हुन्छ भने सौर्यमासका अनुशार फागुन महिना कुम्भ सक्रांतीका दिन सुरु भएर मिन सक्रांतीको पहिलो दिन पुरा हुन्छ। तर शाक्य पंचाङ्गमा भने कुम्भ सक्रांतीको ५ दिन पछाडी सुरु भएर मिन सक्रांतिको ४ दिनको दिनमा पुरा हुन्छ। फागुन [[शिशिरऋतु]]को दोस्रो महिना हो। अंग्रजी महिनाको फरवरीको आधा महिना र मार्चको आधा महिना फागुन महिना भित्र पर्छ।
==यो पनि हेरौँ==
{{महिनाहरु}}{{ऋतुहरु}}
"https://ne.wikipedia.org/wiki/फागुन" बाट अनुप्रेषित