"दोहरी गीत" का संशोधनहरू बिचको अन्तर

अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: भोली → भोलि using AWB (7794)
सा (रोबोट प्रयोग गरि हिज्जे सच्चाउँदै, replaced: अा → आ (6), added orphan tag)
(अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: भोली → भोलि using AWB (7794))
---- कृपया ज्ञान भएका साथीहरूले यसलाइ सम्पादन गरेर,अन्य लोक तथा दोहोरी सर्जक हरूको नाम भरेर यसलाइ अझ सार्थक बनाउुहोला ।
 
'''दोहरीगीत''' युवा-युवती वीचको गीतहरुको स्वाल जवाफ हो। प्रायजसो नेपालका सबै ठाउँमा दोहरीगीत गाएको देख्न पाइन्छ। मेला, पाखा, रोदी , चौतारी, विवाह आदी उत्सवहरुमा युवा-युवतीहरु [[मादल]], [[बाँसुरी]] आदी बाजाहरुको तालमा दोहरीगीत गाउने गर्दछन्। दोहरीगीत नेपालीहरुको परम्परा पनि हो। तर आजभोलीकोआजभोलिको नयाँ जमनामा यो पर्थामा केही कमी आएको देखिन्छ। दोहरीगीत सबै भाषामा र सबै ठाउँका मान्छेहरुले गाउने गर्छन्।
|
--विकासराज शर्मा
२६,७४९

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/165061" बाट अनुप्रेषित