"देवनागरी लिपि" का संशोधनहरू बिचको अन्तर

→‎'''स्वर''': भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण, replaced: होता है → हुन्छ using AWB (7794)
अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: केहि → केही (3) using AWB (7794)
पङ्क्ति २:
[[File:Rigveda MS2097.jpg|right|thumb|300px|देवनागरीमा लिखी ऋग्वेदको पाण्डुलिपि]]
 
'''देवनागरी''' एक लिपि हो जसमा अनेक [[भारत|भारतीय]] [[भाषा|भाषाहरु]] तथा केहिकेही विदेशी भाषाहरु लेखिन्छन्। [[संस्कृत]], [[पालि]], [[हिन्दी]], [[मराठी]], [[कहरुकणी]], [[सिन्धी]], [[कश्मीरी]], [[नेपाली]], [[तामाङ भाषा]], [[गढ़वाली]], [[बोडो]], [[अंगिका]], [[मगही]], [[भोजपुरी]], [[मैथिली]], [[संथाली]] आदि भाषाहरु देवनागरीमा लेखिन्छ। यसका अतिरिक्त केहिकेही स्थितिहरुमा गुजराती, पंजाबी, [[बिष्णुपुरिया मणिपुरी]], [[रोमानी]] र उर्दू भाषाहरु पनि देवनागरीमा लेखिन्छन्।
 
अधिकतर भाषाहरु झैं देवनागरी पनि देब्रेबाट दाहिने लेखिन्छ। प्रत्येक शब्दमाथिबाट एउटा रेखा खिंचिन्छ (केहि वर्णहरुको माथिबाट रेखा हुँदैन) यसलाई शिरोरे़खा भनिन्छ। यसको विकास [[ब्राह्मी लिपि]]बाट भएको हो। यो एक [[ध्वन्यात्मक]] लिपि हो जो प्रचलित लिपिहरु (रोमन, अरबी, चीनी आदि)मा सबभन्दा अधिक वैज्ञानिक छ। योभन्दा वैज्ञानिक र व्यापक लिपि शायद केवल [[आइपीए]] लिपि हो। भारतका धेरै लिपिहरु देवनागरीसित धेरै मिल्दा -जुल्दा छन् , जस्तै- बांग्ला, गुजराती, गुरुमुखी आदि। कम्प्यूटर प्रोग्रामहरुको सहायताबाट भारतीय लिपिहरुलाई परस्परमा परिवर्तन गर्न धेरै सजिलो भएकोछ।
[[File:Varanasi Transparente.png|right|thumb|300px|वाराणसीमा देवनागरी लिपिमा लेखेको विज्ञापन]]
भारतीय भाषाहरुका कुनै पनि शब्द या ध्वनिलाई देवनागरी लिपिमा जस्ताको तस्तै लेख्न सकिन्छ र फेरि लेखिएको पाठलाई लगभग 'जस्ताको तस्तै' उच्चारण गर्न सकिन्छ, जो कि [[रोमन लिपि]] र अन्य धेरै लिपिहरुमा सम्भव छैन, जब सम्म कि त्यसको केहिकेही ख़ास मानकीकरण गरिंदैन, जस्तै [[आइट्रांस]] या [[आइएएसटी]]।
 
यसमा कुल ५२ अक्षर छन् , जसमा १४ स्वर र ३८ व्यंजन छन्। अक्षरहरुको क्रम व्यवस्था (विन्यास) पनि धेरै नैं वैज्ञानिक छ। स्वर-व्यंजन, कोमल-कठोर, अल्पप्राण-महाप्राण, अनुनासिक्य-अन्तस्थ-उष्म इत्यादि वर्गीकरण पनि वैज्ञानिक छन्। एउटा मत अनुसार देवनगर (काशी)मा प्रचलनको कारण यसको नाम देवनागरी भएको हो।