"असोज" का संशोधनहरू बिचको अन्तर

सा maintenance, replaced: अंग्रेजी → अङ्ग्रेजी
अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: अवधी → अवधि using AWB (7794)
पङ्क्ति १:
'''असोज''' (आश्विन) 12 महिनाहरुमा एक [[महिना]] हो। यो महिनालाई भोजपुरी, अवधीअवधि र थारु भाषामा "कुवार" महिना भनिन्छ। चन्द्रमासका अनुशार यो महिना भाद्र पूर्णिमाको भोलिपल्टबाट सुरु भएको मानिन्छ भने सौर्यमास अनुशार असोजको महिना कन्या सक्रांतीका दिन सुरु हुन्छ। शाक्य पंचांगका अनुशार भने असोज महिना कन्या सक्रांतीको 5 दिन पछी सुरु हुन्छ। हाम्रो देश नेपालमा सौर्यमासलाई नै प्रयोगमा ल्याईएको छ। असोजको महिना [[शरदऋतु]]को पहिलो महिना हो। अङ्ग्रेजी महिनाको आधा सितम्बर महिना र आधा अक्टुबर महिना आश्विन महिनाम पर्छ।
==हेर्नुहोस्==
{{महिनाहरु}}<br>{{ऋतुहरु}}
"https://ne.wikipedia.org/wiki/असोज" बाट अनुप्रेषित