"अज्ञेयवाद" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट थप्दै: ms:Agnostisisme
अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: केहि → केही (2) using AWB (7794)
पङ्क्ति १:
'''अज्ञेयवाद''' (एग्नस्टिसिज्म / Agnosticism) [[ज्ञानमीमांसा|ज्ञान मीमांसा]]को विषय हो, यद्यपि यसको धेरै पद्धतिहरुमा [[तत्वमीमांसा|तत्व दर्शन]]सित पनि सम्बन्ध जोडिएको छ। यस सिद्धांतको मान्यता छ कि जहाँ विश्वका केहिकेही वस्तुहरुको निश्चयात्मक ज्ञान संभव हुन्छ, त्यहाँ केहिकेही यस्ता तत्व वा पदार्थ पनि हुन्छन् जो अज्ञेय छन्, अर्थात् जसको निश्चयात्मक ज्ञान संभव छैन। अज्ञेयवाद, [[संदेहवाद]] भन्दा भिन्न हो; संदेहवाद वा [[संशयवाद]] अनुसार विश्वका कुनै पनि पदार्थको निश्चयात्मक ज्ञान संभव छैन।
 
[[भारतीय दर्शन]]को संभवतः कुनै पनि संप्रदायलाई अज्ञेयवादी भन्न सकिन्न। वस्तुतः भारतमा कहिल्यै पनि संदेहवाद एवं अज्ञेयवादको व्यवस्थित प्रतिपादन भएन। [[न्याय दर्शन|नैयायिक]] सर्वज्ञेयवादी हुन् , र [[नागार्जुन]] तथा श्रीहर्ष जस्ता मुक्तिवादीलाई पनि पारिश्रमिक अर्थमा संशयवादी अथवा अज्ञेयवादी मान्न सकिंदैन।
"https://ne.wikipedia.org/wiki/अज्ञेयवाद" बाट अनुप्रेषित