"अनन्त चतुर्दशी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
 
 
 
 
भाद्र महिनाको शुक्ल पक्षको चतुर्दशीलाई अनन्त चतुर्दशी भनिन्छ। यस दिन भगवान् अनन्तको पूजा, आराधना र व्रत हुने गर्दछ। यस दिन अनन्तका रूपमा भगवान् हरिको पूजा गरिन्छ। रुवा, रेशमी धागो वा कुशले बनाएको चौधवटा गाँठो भएको अनन्तको निर्माण गरी पुरुषले दाहिने तथा नारीहरु देब्रे हाथमा अनन्त धारण गर्दछ रूई वा रेशमका धागे कुंकमी रंगमा रंगे हुन्छन् र उनमा चौदह गाँठा हुन्छन्। यिनैं धागहरुबाट अनन्तको निर्माण हुन्छ। यो व्यक्तिगत पूजा छ, यसको कुनै सामाजिक धार्मिक उत्सव हुँदैन। अग्नि पुराण[1]मा यसको विवरण छ। चतुर्दशीलाई दर्भबाट बनी हरिको प्रतिमा की, जो कलशका जलमा राखेको हुन्छ, पूजा हुन्छ। व्रतीलाई धानका एक प्रस्थ (प्रसर) आटेबाट रोटीहरु (पूड़ी) बनाउनु पर्छ जसको आधी उ ब्राह्मणलाई दिन्छ र शेष अर्धांश स्वयं प्रयोगमा ल्याउँछ।