"तारा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १२:
ग्रह र चन्द्रमा, सूर्य छैनन्। यो आफ्नो प्रकाशमा चम्कदैंन तर सूर्यको प्रकाशलाई परिवर्तित गरेर चमक्दछन्।, ताराहरु टिमटिमाउँछन् तर ग्रह होइन। ताराहरुको प्रकाशको टिमटिमाउनु, हावामा प्रकाशका अपवर्तन (refraction)को कारण हुन्छ। यो ताराहरुको प्रकाशमा नैं हुन्छ किनभनें ताराहरु हामीदेखि धेरै टाड़ा छन् र यी द्वारा आउने प्रकाशको किरणहरु हामीसम्म आइपुग्दा समान्तर भइहाल्छन् तर ग्रहहरुको हुँदैन।
 
धेरै ताराहरु मिलेर तारा समूह बनाउँछन् र केहि खास तारा समूहलाई [[राशीराशि]] भनिन्छ। केहि प्रसिद्ध तारा समूह यस प्रकार छन्।
* [[सप्त ऋषि]] ( Great/ Big bear or Ursa Major)
* [[ध्रुवमत्स्य]]/ [[अक्षिि]] (Little Bear or Ursa Minor)
"https://ne.wikipedia.org/wiki/तारा" बाट अनुप्रेषित