"व्याध तारा" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: thumb|210px|व्याध एक [[द्वितारा छ जसका "व्याध ए" र "व्याध ब...
 
पङ्क्ति ५:
 
==नामको विवरण र अन्य भाषाहरु==
व्याध ताराहरुको पूरा नाम [[संस्कृत]]मा "मृगव्याध" हुने गर्थ्यो जसको मतलबअर्थ हुन्छ "हिरणको शिकारी"। यस नामका साथ यो तारा रूद्र (शिवजी)को प्रतीक छ।हो।<ref name="Magee1995">{{cite web | url=http://www.religiousworlds.com/mandalam/shiva.htm | title=Shri Shri Shiva Mahadeva }}</ref> यसलाई संस्कृतमा "लुब्धक" पनि भनिन्छ, जसको अर्थ पनि "शिकारी" छ। व्याधलाई [[अंग्रेज़ी]]मा "सीरियस" (Sirius) वा "डॉग स्टार" (Dog star) भनिन्छ। "व्याध ए"लाई "सीरियस ए" (Sirius A) र "व्याध बी"लाई "सीरियस बी" (Sirius B) भनिन्छ। "महाश्वान तारामण्डल"लाई अंग्रेज़ीमा "कैनिस मेजर" (Canis major) र [[मराठी भाषा|मराठी]]मा "बृहल्लुब्धक" भनिन्छ।
 
==यी पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/व्याध_तारा" बाट अनुप्रेषित