"वीरेन्द्रनगर नगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा →‎यातायात तथा संचार: maintenance, replaced: अा → आ
अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: लागी → लागि (2), संच → सञ्च (3) using AWB (7794)
पङ्क्ति २०:
वीरेन्द्रनगर नेपालको सुर्खेत उपत्यकाको सुर्खेत जील्लामा पर्दछ यो सहर मध्यपस्चीमाञ्चल विकास क्षेत्रको सदरमुकाम तथा सुर्खेत जील्लको पनि सदरमुकाम हो यो नगरको नामाकरण स्वर्गीय [[राजा वीरेन्द्र]] को नामसंग संबन्धीत छ राजा वीरेन्द्रबाट नै सुर्खेत उपत्यकामा मलेरीयाको उन्मुलन पछी [[वीरेन्द्रनगर]] सहरको परिकल्पना गरिएको थियो । हाल वीरेन्द्रनगर पस्चीम नेपालको प्रमुख वाणिज्य केन्द्र तथा शिक्षा श्वास्थको केन्द्र हो ।
 
== यातायात तथा संचारसञ्चार ==
 
[[वीरेन्द्रनगर]] नगरपालीकामा हाल झन्डै पचासहजार को हारहारी मा मानीस बसोबास गर्दछन साथ साथै नेपालमा फैलिएको गृहयुद्दले वीरेन्द्रनगरलाइ आप्रवासी हरूको सहर बनएको छ छेउछाउका पाहाडी जिल्लाबाट मावोवादी युध्दपिडीतहरू सरेर यांहा बसेका छन् । यो नगरपालीका मा १२ वट वार्ड रहेका छन । याँहाको टेलीफोन कोड०८३ हो । वीरेन्द्रनगर लाई देशका प्रमुख स्थान सँग जोडने कार्य रत्न राजमार्गले कोहलपुर मा महेन्द्र राजमार्ग सँग जोडदै पुरा गरेको छ, जसमार्फत वीरेन्द्रनगर बुटवल, भरतपुर, हेटौडा, काठमाण्डौ, धरान, विराटगर लगायतका सहर हरू सँग जोडीन पुगेको छ । भने भर्खरै निर्मीत कर्णाली राजमार्गले दैलेख जिल्लाका साथै कर्णाली अञ्चलका कालीकोट, जुम्ला लगायतका जिल्ला सँग जोडेको छ। त्यसै गरी दांग उपत्यका बाट सल्यान हुदै सुर्खेत पसेको कच्ची सडकले [[तुल्सीपुर]] तथा [[त्रिभुवननगर]] संग जोडेको छ त्यसै गरी नवनिर्मीत जाजरकोट सडकले जाजरकोटको सदरमुकाम तथा रूकुमको चोरजाहारी संग जोडेको छ, वीरेन्द्रनगरमा आधुनीक संचारकासञ्चारका साधन, इमेल, इन्टनेट, पोष्टपेड तथा प्रिपेड मोवाइल, लोकल फोन एस टि डी तथा आइ एस टि डी लगायत सबै सुबिधा उपलब्ध छन ।
 
==श्वास्थ ==
 
वीरेन्द्रनगरमा [[मध्यपस्चीमान्चल क्षेत्रीय अस्पताल]] , एक जील्ला अस्पताल र एक नेत्र उपचारकेन्द्र सरकारी नियन्त्रणमा संचालीतसञ्चालीत छन भने केही प्राइभेट श्वास्थ संस्था पनि यहाँ रहेका छन ।
* मध्यपस्चीमान्चल क्षेत्रीय अस्पताल वीरेन्द्रनगर
* सुर्खेत जिल्ला अस्पताल
* सुर्खेत नेत्र उपचार केन्द्र
== शिक्षा ==
थुप्रै माध्यामीक तथा प्राथमीक विधालय रहेको बिरेन्द्रनगरमा सुर्खेत बहुमुखी क्याम्पस, वीरेन्द्रनगर बहुमुखी क्याम्पस तथा सामुदायीक चिकीत्सा क्याम्पस मुख्य शैक्षीक संस्था हुन । हालैमात्र सरकारले वीरेन्द्रनगरमा [[मध्यपस्चिमाञ्चल विश्वविधालय]] निर्माणका लागीलागि कार्यदल गठन गरेको छ । वीरेन्द्रनगरको मुख्य कारोबार ब्यापार, नोकरी तथा कृषी रहेको छ
* मध्षपस्चिमाञ्चल विश्वविधालय वीरेन्द्रनगर
पङ्क्ति ४०:
== आकर्षण ==
 
तिब्बतमा रहेको हिन्दुहरूको प्रशिद्ध तिर्थस्थल मानसरोवर जाने यात्रुले हुम्ला सम्म जानका लागीलागि हेलीकप्टर तथा जाहज चढने प्रमुख स्थान वीरेन्द्रनगर हो । त्यसै गरी यसै नगर वरी परी रहेका देउती बज्यै तथा काँक्रेविहार क्षेत्र याँहाका मुख्य प्रकृतीक तथा साँस्कृतीक आकर्षणहुन नगर भित्रै रहेको पस्चिम नेपालको एकमात्र घन्टाघर वीरेन्द्रनगरको गौरब हो त्यसैगरी त्यसैगरी नगरको नगिचै रहेको बुलबुल ताल तथा पार्क आदी प्रकृतीक सुन्दरता अन्तर्गत पर्दछन । भेरी तथा कर्णाली मा जलबिहार गर्न जाने पर्यटक हरू पनि वीरेन्द्रनगर पुग्ने गरेका छन त्यसै गरी कर्णाली जाने पर्यटकको त वीरेन्द्रनगर मुख्य यातायात केन्द्रनै हो ।
 
{{सुर्खेत जिल्लाका गाविसहरू}}