"लोकविश्वास" का संशोधनहरू बिचको अन्तर

सा रोबोट प्रयोग गरि हिज्जे सच्चाउँदै, replaced: ः → : (5)
अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: पती → पति using AWB (7794)
पङ्क्ति ५३:
५) दँगौरा थारु समुदायमा बैशाख-जेष्ठमा पानी नपरेर लामो खडेरी परेमा 'मघालोट्ना' गर्ने चलन छ । थारु महिलाहरू रात्रीको समयमा एकत्रितभई प्रायः निर्वस्त्रभई सजना गाउँदै गाउँको गल्लीमा उल्टो हलो, फरुवाले जोत्ने, खन्ने गर्दछन् । अर्को दिन गैया बेहर्ना गरिन्छ । यो एउटा लोकनाटक हो । यसो गरेमा वषर्ा हुन्छ भन्ने लोकविश्वास छ । यसलाई अठार मगरातको 'मैन्यारी'सँग तुलना गर्न सकिन्छ ।
 
६) दँगौरा थारु जातिमा 'गुरुबाबक जल्मौती' नामक काव्य गुरैँमा वाचन गर्ने र कुनै बेला गाइन्छ पनि । यो थारु सृष्टि दर्शन हो । सो विषयलाई थारु जातिले कृष्णाष्टमीमा '[[अष्टिम्की]]' भित्ते चित्रका रूपमा पनि प्रस्तुत गर्दछ । यस अनुसार ब्रहृमाण्ड सर्वप्रथम शुन्य भएको र यहाँ आगो उत्पत्ति भई सबै जलेको र धुवाँको प्रभावबाट बादल बनी वषर्ा भएर जलमग्नभई जलमा जीव जन्तु र वनस्पतीकोवनस्पतिको सृष्टि भएको लोकविश्वास छ ।
 
७) सन्ध्याको बेला आकाशमा बादल छाएमा वषर्ा हुन्छ भन्ने लोकविश्वास छ -उपाध्याय, १९८८इः५७) ।
पङ्क्ति १७२:
९) तलको मन्त्र सातपटक जपेर मर्केको ठाउँमा कर्द स्याईँले ठोक्दै काँचो काठमा फुकेर झार्‍यो भने सड्के मर्केको सन्च हुन्छ भन्ने लोकविश्वास छ-
 
लोहार्नी, लोहार्नी कहाँ जान्छ्यौ ?, गोल काट्न, के गर्ने गो ? , सड्क्यो, मक्र्योमक्र्‍यो झारी, काटी, सात समुन्द्र बहाई फाल्ने ।
 
१०) पिनासको कथा तीनपटक भनेर खरानी फुकेमा पिनास सन्च हुन्छ भन्ने लोकविश्वास छ । -आचार्य, २०६३ः५५१-५५२) ।
"https://ne.wikipedia.org/wiki/लोकविश्वास" बाट अनुप्रेषित