"मेघालय" का संशोधनहरू बिचको अन्तर

सा Bhawani Gautam (वार्तालाप)द्वारा RajeshBotद्वारा गरिएको पछिल्लो संशोधनतर्फ उ
→‎जनसंख्या: अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: छन। → छन्।, जहां → जहाँ using AWB (7794)
पङ्क्ति ३५:
 
== जनसंख्या ==
जनजातीय आबादी कुल जनसंख्याको लगभग ८५ प्रतिशत छ । लगभग ५०% खासी छन त्यस पछि गारो छन जसको जनसंख्या एक तिहाई छ । यस अतिरिक्त जयंतिया तथा हजोंगहरु पनि छन । लगभग १५ प्रतिशत आबादी अजनजातीय छ जसमा बंगाली तथा शेख शामिल छन । यो देशको तीन राज्य मध्यबाट एउटा हो जहांजहाँ ईसाई बहुमत छन, अन्य दुई राज्य - [[नागाल्याण्ड]] र [[मिजोरम]] पनि [[पूर्वोत्तर भारत]]मा नै छ। खासीहरु [[क्याथोलिक]] हुन जबकि गारोहरु बाप्टिस्ट ।
 
राज्य सरकारले हालांकि पर्यटनलाई बढ़ावा दिई रहेको छ तर आतंकवादी संगठन [[उल्फा]] र ''बोडो राष्ट्रीय लोकतांत्रिक मोर्चा'', गारो पहाड़हरुलाई आफ्नो गतिविधिहरुको थलो बनाई रहेको छन।छन्। घना जंगल र [[बंगलादेश]]को सीमा नजिक भएको हुनाले यो ठाउ एउटा राम्रो लुक्ने स्थान बनेको छ।
 
== जिल्लाहरु ==
"https://ne.wikipedia.org/wiki/मेघालय" बाट अनुप्रेषित