"मासु" का संशोधनहरू बिचको अन्तर

सा रोबोट प्रयोग गरि हिज्जे सच्चाउँदै, replaced: स्रोत → श्रोत
अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: जहां → जहाँ using AWB (7794)
पङ्क्ति १:
[[चित्र:FoodMeat.jpg|thumb|मासुका विभिन्न प्रकार]]
[[चित्र:Hackfleisch-1.jpg|thumb|मासुको [[कीमा]]]]
'''मांस''', '''माँस''' या '''मासु''' ती [[प्राणी]]हरुका र मुख्यतः [[मांसपेशी]]हरुलाई भनिन्छ, जसको सेवन भोजनको रूपमा पनि गरिन्छ। मासु शब्दलाई बोलचाल र व्यावसायिक वर्गीकरणको आधारमा पृथ्वीमा रहने पशुहरुको मासुको संदर्भमा प्रयोग गरिन्छ (मुख्यत: कशेरुकी: [[स्तनधारी]], [[पक्षी]] र [[सरीसृप]]), जलीय मतस्य जीवहरुको मासु [[माछा]]को श्रेणीमा जबकि अन्य समुद्री जीव जस्त कि क्रसटेशियन, मोलस्क आदि [[समुद्री भोजन]]को श्रेणीमा आउँछन्। त्यस्तै यो वर्गीकरण पूर्णत: लागू हुँदैन र धेरै समुद्री स्तनधारी जीवहरुलाई पनि कहिले मासु र कहिले माछा मानिन्छ। पोषाहारको दृष्टिले मानवको भोजनमा मासु, [[प्रोटीन]], [[वसा]] र [[खनिज]]को एउटा गतिलो र राम्रो श्रोत हो। सबै पशुहरु र वनस्पतिहरुबाट प्राप्त भोजनहरुमा, मासुलाई सबैभन्दा उत्तम र सबैभन्दा अधिक विवादास्पद खाद्य पदार्थ पनि मानिन्छ। जहांजहाँ पोषणको दृष्टिले मासु एक पोषाहार हो त्यहीं विभिन्न धर्म यसको सेवनसित आफ्ना अनुयायीहरुलाई टाडा रहने सल्लाह दिन्छन्। जो पशु पूर्ण रूपले आफ्नो भोजनको लागि मासुमा निर्भर हुन्छन् तिनलाई [[मांसाहारी]] भनिन्छ, यसको विपरीत, वनस्पति खाने पशुहरुलाई [[शाकाहारी]] भनिन्छ। जो वनस्पति साना जीवहरु र किराको सेवन गर्दछन् [[मांसभक्षी पादप]] भनिन्छ।
 
== संदर्भ ==
"https://ne.wikipedia.org/wiki/मासु" बाट अनुप्रेषित