"मलयालम" का संशोधनहरू बिचको अन्तर

अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: देखी → देखि (2) using AWB (7794)
सा (Bhawani Gautam (वार्तालाप)द्वारा Luckas-botद्वारा गरिएको पछिल्लो संशोधनतर्फ �)
(अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: देखी → देखि (2) using AWB (7794))
'''मलयालम''' (മലയാളം) [[भारत]]को [[केरल]] [[प्रान्त]]मा बोलीने एक प्रमुख [[भाषा]] हो। यो [[द्रविड भाषा-परिवार]]मा आउदछ । केरल बाहेक यो [[तमिलनाडु]]को [[कन्याकुमारी]] र उत्तरमा कर्नाटकको [[दक्षिण कन्नड जिल्ला]], [[लक्षद्वीप]] र अन्य कयौं देशहरुमा बस्ने मलयालीहरु द्वारा बोलीन्छ ।
 
मलयालम, भाषा र लिपि सम्बन्धमा [[तमिल भाषा]]को धेरै नजिक छ । यस माथि [[संस्कृत]]को प्रभाव ईसा पूर्व पहिलो सदी देखीदेखि शुरु भयो । संस्कृत शब्दहरुलाई मलयालम शैलीको अनुकूल बनाउनको लागि संस्कृतबाट अवतरित शब्दहरुलाई संशोधित गरियेको छ । [[अरब]] संग कयौं सदी देखीदेखि व्यापार सम्बन्ध [[अंग्रेज]] र [[पोर्चुगल]] उपनिवेशवादको असर पनि भाषा माथी परेको छ ।
{{Stub}}
 
२६,७४९

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/164135" बाट अनुप्रेषित