"भृङ्गीराज" का संशोधनहरू बिचको अन्तर

सा Bhawani Gautam (वार्तालाप)द्वारा RajeshBotद्वारा गरिएको पछिल्लो संशोधनतर्फ उ
अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: लागी → लागि , पती → पति (2), removed: {{हिन्दीबाट अ using AWB (7794)
पङ्क्ति १:
{{Orphan|date=सेप्टेम्बर २०११}}
 
 
{{हिन्दीबाट अनुवादित}}
 
{{taxobox
पङ्क्ति १९:
|}}
 
वैज्ञानिक नाम '''''Eclipta alba''''' (L.) Hassk. ([[syn.]] '''''Eclipta prostrata''''' L.),भएको यो वनस्पतीलाईवनस्पतिलाई अंग्रेजीमा '''False Daisy''','''Daisy weed''' , '''yerba de tago''' आदि नामले चिनिन्छ भने नेपालीमा अन्तलि, भुई झार, भंग्रेली, भृङ्गराज आदि नामले चिनिन्छ । '''Asteraceae''' वा '''Compositae''' परिवारमा पर्ने यस वनस्पतीमावनस्पतिमा भएको औषधीय गुणले गर्दा यसलाई अत्यन्तै उपयोगि जडीबुटिकोरूपमा विश्वभर प्रयोग गरिन्छ । साधारणतया भृङ्गीराज संसारभर ओशिलो ठाँउमा उम्रने गर्दछ । मुख्यगरी [[भारत]], [[चीन]], [[थाइल्याण्ड]] र [[ब्राजिल]]मा प्रसस्त मात्रामा पाइने यो वनस्पति [[नेपाल]]मा पनि पाइन्छ । आयुर्वेदमा भृङ्गीराजको पातलाई अत्यन्तै शक्तिशालि टनिककोरूपमा प्रयोग गरेको पाइन्छ भने यसबाट निकलिएको सारतत्व (extract) शक्तिवर्धक र कपालको औषधीको रूपमा प्रयोग हुन्छ । त्यस्तै भृङ्गीराजबाट निकालिएको कालो रंग कपाल रंगाउन तथा टाटु बनाउन प्रयोग गरिन्छ । परम्परागत रूपमा यसलाई खुट्टामा हिलोले खाएको (athlete foot), दाद, लुतो जस्ता विभिन्न चर्मरोगहरूमा प्रयोग गरिदै आएको पाइन्छ । चीन तथा ब्राजिलमा यसलाई सर्पले टोकेको बेलामा विषनाशक औषधिको रूपमा पनि प्रयोग गरिन्छ । त्यतिमात्र नभएर यसको नियमित प्रयोगले कपालको वृद्धि, झर्ने समस्याको समाधान तथा कालोपना कायम रहने विश्वास गरिन्छ ।
 
== भृङ्गीराजका स्थानीय नामहरू ==
पङ्क्ति ३४:
 
== खेती गर्ने तरिका ==
भृङ्गीराज खासै खेती गर्ने चलन नरहेको हुँदा जङ्गली अबस्थामा उपलब्ध भृङ्गीराज नै आयुर्वेदिक औषधी निर्माता कम्पनीहरुको प्रमुख श्रोतको रुपमा रही आएको छ । नेपालमा गोरखा जिल्लाका केही किसानहरुले बिसं २०४७\४८ देखि यस प्रजातिको खेतीको शुरुवात गरेको भएतापनि खेतीमा भने ब्यापकता आउन सकेको छैन । २ देखि ३ सेन्टिमिटर बाक्लो जङ्गलको मलिलो माटोको तह राखी बनाईएको नर्सरीको बीउ ब्याडमा चैत्रबैशाखमा भृङ्गीराजको बीउ छरिसक्नु पर्दछ । बेर्ना ३ देखि ४ सेन्टिमिटर अग्ला भएपछि खनजोत गरी खेती गर्न तयार पारिएको जग्गामा सिंचाई गरिसकेपछि बेर्नाहरु सार्नु पर्दछ । यसरी सार्दा एक बेर्ना देखि अर्को बेर्ना र एक हार देखि अर्को हार बीचको दूरी १० देखि २० सेन्टिमिटर राख्न उपयुक्त हुन्छ । राम्रो उत्पादन लिनको लागीलागि निरन्तर चिस्यान एवं प्रकाश कायम राख्नु पर्दछ ।
 
== आयुर्वेदिक तथा परम्परागत प्रयोग ==
"https://ne.wikipedia.org/wiki/भृङ्गीराज" बाट अनुप्रेषित