"भाषा" का संशोधनहरू बिचको अन्तर

सा Bhawani Gautam (वार्तालाप)द्वारा RajeshBotद्वारा गरिएको पछिल्लो संशोधनतर्फ उ
अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: न्छन। → न्छन्।, न्छन → न्छन् using AWB (7794)
पङ्क्ति १:
मानव मानवबीच [[भावना]] वा [[विचार]] सम्वेदना गर्ने माध्यम भाषा हो । '''भाषा''' यस्तो साधन हो जसको माध्यमले हामी आफ्नो विचारहरुलाई व्यक्त गर्छौं र विचार ब्यक्त गर्नलाई जुन पारिभाषित ध्वनिहरुको उपयोग गर्छौं ति सबै मिलेर एउटा सम्पूर्ण भाषाको उत्पत्ति गर्छन । प्रायः भाषालाई लिखित रूपमा व्यक्त गर्नको लागि [[लिपि|लिपिहरु]]को सहायता लिनु पर्छ। भाषा र लिपि, भाव व्यक्तीकरणको लागि दुई विभिन्न माध्यम हुन। कुनै एउटा भाषालाई कयौँ लिपिहरुमा लेख्न सकिन्छ, र दुई वा त्यो भन्दा बढी भाषाहरुलाई एउटै लिपिमा लेख्न सकिन्छ । उदाहरणार्थ [[पंजाबी]], [[गुरूमुखी]] तथा [[शाहमुखी लिपि|शाहमुखी]] दुबै भाषाहरुमा लेखिन्छनलेखिन्छन् जबकि [[नेपाली]], [[मराठी]], [[संस्कृत]], [[हिन्दी]] आदी सबै [[देवनागरी]]मा लेखिन्छ।
 
== परिचय ==
पङ्क्ति ८:
(१) भाषा एक पद्धति हो, अर्थात एक सुसम्बद्ध र सुव्यवस्थित योजना या संघटन हो, जसमा कर्ता, कर्म, क्रिया, आदि व्यवस्थिति रूपमा आउन सक्छन।
 
(२) भाषा संकेतात्कम छ अर्थात् यसमा जुन ध्वनिहरु उच्चारित हुन्छ, ति कुनै वस्तु वा कार्य सित सम्बन्ध हुन्छ। यि ध्वनिहरु संकेतात्मक वा प्रतीकात्मक हुन्छन।हुन्छन्।
 
(३) भाषा वाचिक ध्वनि-संकेत हुन, अर्थात् मनुष्य आफ्नो वागिन्द्रियको मद्दत बाट संकेतहरुको उच्चारण गर्छन, ति नै भाषा अंतर्गत आउदछन।
"https://ne.wikipedia.org/wiki/भाषा" बाट अनुप्रेषित