"ब्रह्म" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
पङ्क्ति ५:
हिन्दू दर्सन अनुसार ब्रह्म नै सारा जगतको सार रपरम सत्य हो ।उ नै दुनियाको आत्मा हो । विश्वको उत्पत्ति ब्रह्म बाटै भएको, उसैमा आधारित रहने र अन्तमा उसैमा बिलिन हुने हुँदा समस्त विश्वको कारण उ नै हो । उ अद्वितीय छ । उ स्वयम् परम ज्ञानी भएकाले प्रकाशको स्रोत झैं उज्यालो छ । उ निराकार, अनन्त नित्य र शाश्वत छ । ब्रह्म सर्वशक्तिमान र सर्वब्यापी छ ।
त्यसै परम तत्वलाइ ब्रह्म वा परब्रह्म(परमात्मा लगायत कैयो नाम दिइएका छन ।
अतः विश्व ब्रह्माण्डको श्रृष्टि, पालन र संहार उपक्रम संचालनको समस्त प्रवन्धकर्ता यही अदृश्य परमतत्व हुन आउंंछ ।
पङ्क्ति १३:
माया शक्तिले आवश्यकता अनुसार इच्छाशक्ति, ज्ञानशक्ति र क्रियाशक्तिमा विभक्त भई
अदृश्य रुपमा ब्रह्मको कार्य सम्पादन गराउदछन ।
सामान्य श्रृष्टि संचालनको अवस्थामा यो ब्रह्मका् स्थिति ः
भूत, भविश्य र वर्तमान तिनै अवस्थामा ससर्वत्र र समस्तमा अप।िहार्य रुपले व्याप्त रहेको हुन्छ ।
सदा सत, चित र आनन्द मा एकात्म्य रुपले व्याप्त रहेको हुन्छ ।
आफनो परम सामथ्र्य प्रयाग गरी कुनैपनि कार्य इच्छा र आवश्कता अनुसार समयमा सम्पन्न गराउने, रोक्ने तथा आंशिक वा पूर्णतया प्रतिकुल पार्ने गर्छ ।
प्रलयको अन्ध अवस्थामाः
निज नाम, रुप र उपाधी विहीन भएर पूर्ण ससुप्त रहेको हुन्छ
Line २४ ⟶ २६:
यी शक्तिहरुले प्रलय अवस्थाको अन्तबाट शुन्य समय पार गरी पुनश्र्रृष्टि मा फड्को मार्ने वेला लाइ चनाखो भइ पर्खिरहेका हुन्छन
यतिखेर यी बाहेक अरु दर्शक साक्षी विद्यमान हुदैनन्
शुन्य समय पार गर्नासाथ यो कारका तत्व ब्रह्मको श्रृष्टि, स्थिति एवम लयको संचालन चक्र सामान्य अवस्थामा आएर पुनः गतिशिल हुन्छ र पहिले जस्तै ः
भूत, भविश्य र वर्तमान तिनै अवस्थामा सर्वत्र र समस्तमा अपरिहार्य रुपले व्याप्त रहन्छ,
|