"दधिचि" का संशोधनहरू बिचको अन्तर

सा Bhawani Gautam (वार्तालाप)द्वारा RajeshBotद्वारा गरिएको पछिल्लो संशोधनतर्फ उ
अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: लागी → लागि (3) using AWB (7794)
पङ्क्ति ५:
पौराणिक कालमा स्वर्गका राजा ईन्द्रले दैत्यहरुको पक्ष लगेका कारण आफ्ना गुरु विश्वरुपको हत्या गरेका थिए। विश्वरुप दैत्य खानदानका ऋषि थिए देव गुरु बृहस्पतिसँग देवराज ईन्द्रको तालमेल नमिलेका कारण देवराज ईन्द्रले ऋषि विश्वरुपलाई गुरु मानेका थिए। पछि गएर देवराज इन्द्रको यज्ञामा गुरु विश्वरुप (जसलाई "त्रिशिरा ऋषि" पनि भनिन्छ)ले दैत्यहरु आफ्ना भात्रीहरु भएका कारण उनलाई लुकि लुकि यज्ञाको भाग दिन लागे। यो थाह पाए पछि देवराज इन्द्रलाई रिश उठ्यो र गुरुको हत्या गरि दिए।<ref>श्री मद देवि भागवत</ref> आफ्नो पुत्रको बध गरेका कारण विश्वरुपका पिता "त्वष्टा"ऋषि देवराज ईन्द्र देखि रिसाएर ईन्द्रको बध गर्ने पुत्र प्राप्तिको यज्ञा गर्न लागे।
==बृतासुरको कथा==
त्वष्टा ऋषिले घोर यज्ञा गरेका कारण यज्ञाको प्रतापले यज्ञाको होम कुण्डबाट नै वृतासुर नामको दैत्यको उत्पत्ती भएको थियो।<ref name="सुक सागर">सुक सागर</ref> वृतासुरले महर्षी त्वष्टासँग "पिता म तपाईँको के सेवा गरौँ ? आकाशका तारा ग्रह नक्षत्रहरुलाई पृथ्वीमा झारौँकी ? पातालाका बासुकी आदी नागहरुलाई तपाईँको गुलामीको लागीलागि हाजिर गरुँकी? मैले गर्न योग्य काम मलाई सुम्पनु भए म त्यो काम गर्न तयार छु।" भनि साहस देखाए पछि महर्षि त्वष्टाले बृतासुरलाई देवराज ईन्द्रको बध गर्ने आज्ञा दिए।
==देवराज ईन्द्र र बूतासुरको लडाई==
त्वष्टाको आज्ञा पाएर बृतासुरले देवराज ईन्द्रको बध गर्ने बर प्राप्तिको लागीलागि [[ब्रह्माजी]] र [[शिव]]जीको घोर तपश्या गरे। उनी असुर भए पनि एक ब्रह्म ज्ञानी महाँ पुरुष थिए।<ref>पुराण सुक्त</ref> उनको तपश्याबाट खुसी भएर ब्रह्मा र शंकरले उनलाई देवराज ईन्द्रलाई विजय गर्ने बर दिएका थिए। बर पाई सकेपछी उनी देवराज ईन्द्रसँग यूद्ध गर्न लागे आखिर देवतारुले बृतासुरको शेनासँग लड्न नसकेर स्वर्ग छोड्नै परेको थियो।<ref>श्री मद देवी भागवत</ref> बृतासुरसँगको लडाईँमा हारेर स्वर्गको राज गद्दीबाट पद्यूचित भएका देवराज ईन्द्र सहितका सबै देवताहरुले धेरै दिन पृथ्वीमा भट्किरहनु परेको थियो। केही बर्षको दु:ख झेलाई पछि देवताहरु ब्रह्माजी र शंकरजीसँग मद्दत माग्न क्रमशः ब्रह्मलोक र कैलाश पर्वतमा पुगे। ब्रह्माले र शिवजीले देवताहरुलाई यथा सम्भव सम्झाएर सबै भगवान बिष्णु भए ठाउँ "बैकुण्ठ धाम" गए। ब्रह्मादी देवताहरुले भगवान बिष्णुसँग प्रार्थना गरेर भनेकी "प्रभु ! त्वष्टा पुत्र बृतले हामीलाई स्वर्गबाट निकाली दियो आफु स्वर्गको गद्दीमा बसेर हामिहरु सबैमाथी आफ्नो हुकुम चलाउन लाग्यो। हामी बरुणादी 33 कोटी देवता सूर्यादी 9 ग्रह सबै उसैको अधिनमा बाद्येतावस चल्नु परिरहेको छ। यसै भयो भने सृष्ठीको बिनास हुने छ। कोही उपाए निकाल्नु होस्।" भनि प्रार्थना गरे। यो सुनेर भगवान बिष्णुले देवताहरुलाई भनेकी देवताहरु हो! घबरानेकी कोही बात नही म यसको उपाय भनि दिन्छु- "तिमिहरु सबै महर्षि दधिचि भए ठाउँ जाउ बृतासुरलाई दधिचिको हाडको बज्र बनाएर बज्रको प्रहारबाट मर्ने श्राप भएकाले ऋषिसँग हाड मागेर त्यसको बज्र तयार गर्न लगाउ त्यो बज्रको प्रयोग गरेर देवराज ईन्द्रले बृतासुरलाई मार्न सक्ने छन्।"
 
==[[महर्षि]] दधिचिको योगदान==
भगवान बिष्णुको आज्ञा सुनेर ब्रह्मादी देवताहरु महिर्षि दधिचि भए ठाउँ गए। महर्षि दधिचिले देवताहरुको परीक्षा लिनकोलागी "म कसरी आफ्नो जिउँदो शरिर तपाईहरुलाई दिउँ ?"भनेर सोद्दा देवताहरुले लाचार भएर ऋषिसँग उनको प्राण माग्नै परेको थियो। यो देखेर महर्षि दधिचिले देवताहरुको भलाईकोलागी आफुले [[प्रणायम]] गरेर प्राण त्यागी दिए।<ref>भागवत पुराण</ref> महर्षिले प्राण त्यागी दिएपछि उनको मृत शरिरलाई गाईहरुले चाटेर हाड निकालि दिए। त्यो हाडहरु लिएर देवताहरुका मिस्त्री बिश्वकर्माले बज्र बनाएर देवराज ईन्द्रलाई दिए।महर्षि दधिचिलाई महादानीको रुपमा लिईएको छ। किन भने अरुको भलाईको लागीलागि सबै सबैले आफ्नो प्राण दिन सक्दैन।
 
==बृतासुरको बध==
"https://ne.wikipedia.org/wiki/दधिचि" बाट अनुप्रेषित