"घोराही उपमहानगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा Bhawani Gautam (वार्तालाप)द्वारा 113.199.245.175द्वारा गरिएको पछिल्लो संशोधनत�
अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), removed: {{हिन्दीबाट अनुवादित}} using AWB (7794)
पङ्क्ति १:
'''त्रिभुवननगर''' [[दाङ उपत्यका]] को दांग जिल्ला मा पर्दछ। यो राप्ती अञ्चलको प्रमुख वाणीज्य तथा शिक्षा श्वास्थको केन्द्र पनि हो । लमीहीबाट फेडर रोडले जोडीएको त्रिभुवन नगर राप्तीका पाहडी क्षेत्रको प्रमुख पैठारीकर्ता हो । [[महेन्द्र संस्कृत विश्वविद्यालय]], महेन्द्र बहुमुखी क्यम्पस (त्रि.वि.) लगायतका क्याम्पसहरू रहेको यहा अरू पनि निजी तथा सामुदायीक क्याम्पस तथा विद्यालय रहेका छन भने महेन्द्र अस्पताल , आंखाउपचार केन्द्र का साथै केही निजी श्वास्थ संस्था पनि रहेका छन।
 
{{CityInfobox
रोल्पा रूकुम लगायतका जिल्लासंग त्रिभुवन नगर कच्ची सडकले जोडीएको छ भने तुल्सीपुर सम्म पक्कि तर त्याहाभन्दा अगाडी कच्ची सडकले सल्यान हुदै सुर्खेत वीरेन्द्रनगर सम्म जोडीएको छ । त्रिभुवननगर शहरमा झन्डै ५५ हजार मानीस बसोबास गर्दछन । त्रिभुवननगरको टेलीफोन कोड नं. ०८२ हो ।
|नक्सा = Dang_district_location.png
|नगरको नाम = त्रिभुवननगर नगरपालिका
|स्थापना = २०३५ साल माघ १५ गते
|अञ्चल = [[राप्ती अञ्चल]]
|जिल्ला = [[दाङ जिल्ला]]
|जनसंख्या = ५५.४३५
|क्षेत्रफल = ७४.४५
|अवस्थिति = [[भित्री मधेश]], [[दाङ उपत्यका]]
|वडा संख्या = -
|मेयर = ??
|टेलिफोन कोड = ०८२
|वेबसाईट = [http://www.tribhuvannagar.gov.np/ http://www.tribhuvannagar.gov.np/]
}}
 
{{CitiesOfNepal}}
अन्यजानकारी का लागी भ्रमण गर्नुहोस:- http://www.tribhuvannagar.gov.np/,http://www.merodang.com/,http://en.wikipedia.org/wiki/Tribuvannagar
 
'''त्रिभुवननगर''' [[दाङ उपत्यका]] को दांग जिल्ला मा पर्दछ। यो राप्ती अञ्चलकोअन्चलको प्रमुख वाणीज्य तथा शिक्षा श्वास्थको केन्द्र पनिहो। होयो [[दाङ उपत्यका]] को दाङ जिल्लामा पर्दछलमीहीबाटलमहीबाट फेडर रोडले जोडीएको त्रिभुवन नगरत्रिभुवननगर राप्तीका पाहडी क्षेत्रको प्रमुख पैठारीकर्ता हो ।हो। [[महेन्द्र संस्कृत विश्वविद्यालय]], महेन्द्र बहुमुखी क्यम्पसक्म्पय्स (त्रि.वि.) लगायतका क्याम्पसहरू रहेको यहायहाँ अरू पनि निजीनिजि तथा सामुदायीक क्याम्पस तथा विद्यालय रहेका छन भने महेन्द्र अस्पताल , आंखाउपचारआंखा केन्द्रउपचार काकेन्द्रका साथै केही निजीप्राइभेट श्वास्थ संस्था पनि रहेकाछन् छन।
 
रोल्पारोल्पाको [[लिवाङ]] रूकुम लगायतका जिल्लासंगजिल्ला त्रिभुवनसंग नगरत्रिभुवननगर कच्ची सडकले जोडीएको छ भने [[तुल्सीपुर]] सम्म पक्किपक्की तर त्याहाभन्दा अगाडी कच्ची सडकले सल्यान हुदै सुर्खेत [[वीरेन्द्रनगर]] सम्म जोडीएको छ । त्रिभुवननगर शहरमासहरमा झन्डै ५५ हजार मानीस बसोबास गर्दछन । त्रिभुवननगरको टेलीफोन कोड नं. ०८२ हो ।
{{stub}}
 
== आकर्षण ==
[[category:नेपालका शहरहरू]]
 
[[category:नेपालका नगरपालिकाहरू]]
प्रशिद्ध तिर्थस्थल स्वर्गद्धारी जाने आउने श्रद्धालुहरूको यातायात तथा बासस्थानको मुख्यकेन्द्र पनि त्रिभुवननगर नै रहेको छ । त्रिभुवनगर भित्रैकै गोरक्ष रत्ननाथ मन्दिर, त्रि.न.न.पा.४ चौघेरा, अम्विकेश्वरी भगवती मन्दिर, त्रि.न.न.पा., बाह्रकुने दह, त्रि.न.न.पा.७, गणेश मन्दिर, त्रि.न.न.पा. १० र सिरडी साइ मन्दिर त्रि.न.न.पा. ११ छन् । त्यसैगरी नगरको मुटुमै रहेको त्रिभुवन पार्क तथा अम्बीकेस्वरी पार्क प्रकृतीक सुन्दरताअन्तर्गत पर्दछन ।
[[category:भित्री मधेस भनिने उपत्यकाका नगरपालिकाहरू]]
 
[[category:नेपाल]]
त्रिभुवननगर नगरपालिका दाङ जिल्लामा छ । त्रिभुवन नगरपालिका दाङ जिल्लाको सदरमुकाम घोराही बजार भित्र रहेको हाँदा राप्ती अञ्चलका रूकुम, रोल्पा, सल्यान र प्युठान जिल्लाको प्रमुख व्यापारिक केन्द्रको रूपमा मानिन्छ । सो नगरपालिकाभित्र बराहक्षेत्र, अम्बिकेश्वरी भगवती र गोरक्षनाथ, गणेश, सिराडीसाह मन्दिर र सत्यसाइ केन्द्र जस्ता मठमन्दिर छन् । उक्त नगरपालिकाको मुख्य विशेषता भनेको एसियाको सबैभन्दा ठूलो उपत्यका दाङ उपत्यका भित्र रहनु हो । नगरपालिकाको पूर्वमा लक्ष्मीपुर, पश्चिममा नारायणपुर/हापुर र उत्तरमा स्युजा/सैघा गाउँ विकास समिति पर्दछन् । नगरपालिकाको कुल जनसंख्या ४३ हजार १ सय २६ छ । कुल जनसंख्यामध्ये महिलाको जनसंख्या २१ हजार ५ सय ५० र पुरूषको २१ हजार ५ सय ७६ छ भने नगरपालिका भित्रको जम्मा घरधुरी संख्या ८ हजार ९ सय ४५ छ । नगरपालिकाको कुल क्षेत्रफल ७४ दशमलव ४५ वर्ग किमि छ । नगरपालिकाभित्र ब्राहृमण, क्षेत्री, थारू, नेवार, मगर, विश्वकर्मा, परियार र मधेसीमूलका जात/जाति बसोबास गर्दछन् । नेपाली झ्याउरे थारू संस्कृतिमा आधारित बडका नाच, कौडा नृत्य, टप्पा नाच, लाखे नाच, देउँसी भैलो र धार्मिक कार्यमा गाइने भजन कीर्तन नगरपालिकाका प्रमुख कला संस्कृति मानिन्छन् । यहाँ हिन्दू धर्म मान्ने २७ हजार ९ सय ७९, बौद्ध धर्म मान्ने ३ सय ३५, मुस्लिम धर्म मान्ने ३७ र क्रिश्चियन धर्म मान्ने २१ छन् ।
[[category:जिल्ला सदरमुकामहरू]]
 
== रितिथिति ==
 
त्रिभुवन नगरपालिका भित्र हिन्दूहरूले मनाउने प्रमुख चाड पर्वमा दशैं, तिहार, माघे सङ्क्रान्ति, साउने सङ्क्रान्ति, जनैपूर्णिमा र हरितालिका हुन् भने बुद्धपूर्णिमा बौद्ध धर्म मान्नेहरूको प्रमुख पर्व हो । त्यस्तै मुस्लिम धर्म मान्नेहरूले इद्, बकरीद जस्ता चाड मनाउने गरेको पाइन्छ ।
 
== नगर ==
 
नेपाल अधिराज्यको मानचित्रमा मध्यपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत तत्कालीन त्रिभुवन नगरपञ्चायतको २०३५ साल माघ १५ गते घोषणा भएको हो । तत्कालीन घोराही गाउँ पञ्चायत र सेवार वनगाउँ गाउँ पञ्चायतको पूरै भू-भाग तथा हरिद्वार गाउँ पञ्चायत र रावतगाउँ गाउँ पञ्चायतको धेरै जसो भू-भाग समेटेर कुल ११ वटा वडाको वर्गीकरण गरी उक्त नगर पञ्चायत नामाकरण गरिएको हो । नगरपालिका स्थापना भए यता विभिन्न व्यक्तिले नगरपालिकाको नेतृत्व लिइसकेका छन् । तीमध्ये तत्कालीन त्रिभुवन नगर पञ्चायतका प्रथम प्रधानपञ्च गजराज शर्मा हुन् भने उपप्रधानपञ्चमा अशोक चौधरी र रामशरण थापा हुन् । संस्थापक प्रधानपञ्च शर्माले दुई पटकसम्म नगर नेतृत्व प्रदान गरिसकेका छन् । यसैगरी यज्ञबहादुर बुढाथोकी, शर्मा पछिका तत्कालीन प्रधानपञ्च हुन भने तोरणध्वज श्रेष्ठ उपप्रधानपञ्च हुन् । मुलुकमा प्रजातन्त्र पुनस्थापना भएपछि पुन २०४९ मा यज्ञबहादुर बुढाथोकी र अर्जुनकुमार श्रेष्ठले प्रमुख/उपप्रमुखको नेतृत्व सम्हाले । त्यसपछि २०५४ मा अमर डाँगी र दामोदर अधिकारीले प्रमुख र उपप्रमुख पदको नेतृत्व गरेको पाइन्छ । यसैगरी मनोनित नगर प्रमुख बलि राना र उपप्रमुख गणेशप्रसाद श्रेष्ठले पनि नगर नेतृत्व सम्हालेको पाइन्छ ।
 
{{दाङ जिल्लाका गाविसहरू}}
 
==सन्दर्भ सामग्री==
<references/>
 
==बाहिरी लिंकहरू==
[http://www.merodang.com http://www.merodang.com ]
 
{{DEFAULTSORT:घोराही नगरपालिका, घोराही}}
[[categoryश्रेणी:नेपालका शहरहरू]]
[[categoryश्रेणी:नेपालका नगरपालिकाहरू]]
[[categoryश्रेणी:भित्री मधेस भनिने उपत्यकाका नगरपालिकाहरू]]
[[श्रेणी:प्रमुख स्थान]]
[[श्रेणी:राप्तीको ठाउँ]]
[[categoryश्रेणी:जिल्ला सदरमुकामहरू]]
[[categoryश्रेणी:नेपाल]]
 
[[en:Tribhuvannagar]]