"खरायो" का संशोधनहरू बिचको अन्तर

सा Bhawani Gautam (वार्तालाप)द्वारा KamikazeBotद्वारा गरिएको पछिल्लो संशोधनतर्फ
अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: न्छन → न्छन् using AWB (7794)
पङ्क्ति १:
[[File:खरायो.jpg|thumb|150px|left|<center><font size="+2" color="red">'''खरायो''']]</font>
 
'''खरायो''' स्तनधारी चारखुट्टे जनावर हो । ढाडमा हाडहुने जनावरहरूको [[:en:Leporidae|Leporidae]] परिवारको [[:en:Lagomorpha|Lagomorpha]] वर्गमा पर्ने यो जनावर घरपालुवा र जंगली दुबै अवस्थामा पाइन्छ । खरायो बिशेषगरी मासु र ऊनका लागि विश्वका धेरै ठॉऊमा पालिने गरिन्छ । केही ठॉऊमा यसलाई सौखको रूपमा पनि पाल्ने गरिन्छ । '''Leporidae''' परिवारका युरोपियन खरायो [[:en:Oryctolagus cuniculus|(Oryctolagus cuniculus)]],[[:en:Sylvilagus|Sylvilagus]] वर्गमा पर्ने [[:en:cottontail rabbits|'''cottontail rabbits''']] का १३ प्रजातिहरू र जापानको [[:en:Amami Ōshima|Amami Ōshima]]मा पाइने लोपोन्मुख अमामी खरायो [[:en:Pentalagus furnessi|(Pentalagus furnessi)]] लगायतका सात प्रजातिहरू खरायोको रूपमा चिनिन्छनचिनिन्छन् । यसका अलावा खरायोका अन्य प्रजातिहरू पनि छन्, जङ्गली खरायोका केही प्रजातिहरू र उत्तर अमेरिकी पहाडहरू तथा पूर्वी युरोप र एशियामा पाइने [[:en:Pika|''Pikas'']]हरू पनि '''Lagomorpha''' वर्गमा नै पर्छन् । खरायोको भालेलाई अंग्रेजीमा '''Buck''', पोथीलाई '''Doe''' र बच्चालाई '''Kit''' भनिन्छ ।
 
==वासस्थान==
"https://ne.wikipedia.org/wiki/खरायो" बाट अनुप्रेषित