"इन्द्रप्रस्थ" का संशोधनहरू बिचको अन्तर

सा Bhawani Gautam (वार्तालाप)द्वारा 49.244.175.190द्वारा गरिएको पछिल्लो संशोधनतर
→‎सहरको निर्माण: अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: लागी → लागि using AWB (7794)
पङ्क्ति ४:
[[महाभारत]] (पुस्तक १, अध्याय २०९) मा यस सहरको विवरण दिएको छ, कि कसरी पाण्डवहरुले यो सहर बनाए र बसाए।
[[चित्र:Indraprasta.jpg|right|thumb|500px| [[कृष्ण]] र [[अर्जुन]] द्वारा एक अग्लो टीले बाट इंद्रप्रस्थ शहरको विहंगम दृश्य]]
पाण्डवको [[पांचाल राज्य|पांचाल]] राजा [[द्रुपद]] को छोरी [[द्रौपदी]]संग विवाह उपरांत मित्रता भएपछी उनीहरु धेरै नै शक्तिशाली भएका थिए। त्यसपछी [[हस्तिनापुर]] को महाराज [[धृष्टराष्ट्र]]ले उनीहरुलाई राज्यमा बोलाए। धृष्टराष्ट्रले [[युधिष्ठिर]] लाई संबोधित गर्दै भने, “ हे कुंती पुत्र!आफ्नो भ्राताहरुसंग जो म भन्छु, सुन। तिमीहरु [[खांडवप्रस्थ]] को वनलाई हटाएर आफ्नो लागीलागि एक सहर निर्माण गर, जसबाट तिमीहरु र मेरा छोराहरुमा कुनै अन्तर रहोस। यदि तिमीहरु आफ्नो स्थानमा रहन्छौ, त्यसपछी तिमीहरुलाई कसैले पनि क्षति पुरयाउन सक्दैन। पार्थ द्वारा रक्षित तिमीहरु खांडवप्रस्थमा निवास गर, र आधा राज्य भोग।“
धृतराष्ट्रको कथनानुसार,पाण्डवहरुले हस्तिनापुरबाट प्रस्थान गरे। आधे राज्यको आश्वासनको साथ उनीहरुले खांडवप्रस्थको वनहरुलाई हटाई दिए। त्यस उपरांत पाण्डवहरुले श्रीकृष्णको साथ मय दानवको सहायताबाट त्यस सहरको सौन्दर्यीकरण गरे। त्यो सहर एक द्वितीय स्वर्गको समान भयो। त्यसपछी सबै महारथिहरु र राज्यहरुको प्रतिनिधियों को उपस्थितिमा त्यहा श्रीकृष्ण द्वैपायन व्यासको सान्निध्यमा एक महान यज्ञ र गृहप्रवेश अनुष्ठान का आयोजन भयो। त्यसपछी, सागर जस्तो चौडा गहिराईबाट घिराएको, स्वर्ग गगनचुम्बी चहारदीवारीबाट घेरीएको र चंद्रमा वा सूखा मेघ जैस्तो श्वेत यो नगर नागहरुको राजधानी, [[भोगवती नगर]] जस्तो लाग्न लगो। यसमा अनगिन्ती प्रासाद, असंख्य द्वार थियो, जो प्रत्येक द्वार गरुड़को विशाल फैलिएको पंखा तरह खुला थियो। यस सहरको रक्षा पर्खालमा [[मंदराचल]] पर्वत जस्ता विशाल द्वार थिए। यो शस्त्रहरुबाट सुसज्जित, सुरक्षित नगरीलाई दुश्मनहरुको एक बाण भी खरौंच सम्म गर्न सक्दैन्थ्यो। त्यसको पर्खालमा तोप र शतघ्नियां राखीएको थियो, जस्तो दुईमुखे सर्प हुदछ। बुर्जाहरुमा सशस्त्र सेनाको सैनिक लागेका थिए। ति पर्खालहरुमा वृहत फलाम चक्र पनि लागेका थिए।
"https://ne.wikipedia.org/wiki/इन्द्रप्रस्थ" बाट अनुप्रेषित