"आरण्यक" का संशोधनहरू बिचको अन्तर

भाषामा देखिएका अशुद्ध शव्दहरु र हिज्जे सुधार्ने शुद्धिकरण कार्य, replaced: मंत्र → मन् using AWB (7794)
→‎[[ऐतरेय आरण्यक|ऐतरेय]] आरण्यक: अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: पंच → पञ्च using AWB (7794)
पङ्क्ति ८:
 
=== [[ऐतरेय आरण्यक|ऐतरेय]] आरण्यक ===
यसको सम्बन्ध ऋग्वेदसित छ। ऐतरेय भित्र पांच मुख्य अध्याय (आरण्यक) छन् जसमा प्रथम तीनका रचयिता ऐतरेय, चतुर्थका आश्वलायन तथा पंचमकापञ्चमका शौनक मानिन्छन् । डाक्टर कीथ यसलाई निरुक्तको अपेक्षा अर्वाचीन मानेर यसको रचनाकाल षष्ठ शताब्दी विक्रमपूर्व मान्दछन्, परंतु वस्तुत: यो निरुक्त भन्दा पुरानो। ऐतरेयका प्रथम तीन आरण्यकहरु रचयिता महिदास हुन् यसले गर्दा उनलाई ऐतरेय ब्राह्मणको समकालीन मान्दा हुन्छ।
 
=== शांखायन ===
"https://ne.wikipedia.org/wiki/आरण्यक" बाट अनुप्रेषित