"ब्रह्म" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ६:
 
* श्रृष्टिको कारक तत्वलाई सहज भाषामा प्रकृति भनेर बुझने गरिन्छ ।
* प्रकृतिको कृयाकलाप संचालन गर्ने र समस्त भूतहरुमा स्थित आत्मतत्वको श्रोतलाइ परीचालन गर्न एकमात्र परमतत्वको
अस्तित्व स्विकार गरीएको छ ।
* त्यसै परम तत्वलाइ ब्रह्म वा परब्रह्म(परमात्मा लगायत कैयो नाम दिइएका छन ।
* अतः विश्व ब्रह्माण्डको श्रृष्टि, पालन र संहार उपक्रम संचालनको समस्त प्रवन्धकर्ता यही अदृश्य परमतत्व हुन आउंंछ ।
* अध्ययनका क्रममा यस परमतत्व ब्रह्मलाई परम प्रकृति भन्दा बुझन सहज हुनेछ ।
* ब्रह्मको कार्य सम्पादनको माध्यम शक्तिलाई माया शक्ति नाम दिइएको छ ।
* माया शक्तिले आवश्यकता अनुसार इच्छाशक्ति, ज्ञानशक्ति र क्रियाशक्तिमा विभक्त भई अदृश्य रुपमा ब्रह्मको कार्य सम्पादन
गराउदछन ।
* सामान्य श्रृष्टि संचालनको अवस्थामा यो ब्रह्मका् स्थिति ः
* भूत, भविश्य र वर्तमान तिनै अवस्थामा ससर्वत्र र समस्तमा अप।िहार्य रुपले व्याप्त रहेको हुन्छ ।
Line १७ ⟶ १९:
* आफनो परम सामथ्र्य प्रयाग गरी कुनैपनि कार्य इच्छा र आवश्कता अनुसार समयमा सम्पन्न गराउने, रोक्ने तथा आंशिक वा पूर्णतया प्रतिकुल पार्ने गर्छ ।
* प्रलयको अन्ध अवस्थामाः
* निज नाम, रुप र उपाधी विहीन भएर पूर्ण ससुप्त रहेको हुन्छ
* हामीले हिरण्यगर्भ भन्ने गरेको एउटै पिण्डाकारमा सर्व व्याप्त भएर अवस्थित हुन्छ
* तर ठीक समयमा जागा भएर कृयाशिल हुनपर्ने आफनो कर्तव्य प्रति अविच्छिन्न रुपले सचेष्ट वनि रहेको अवस्था हुन्छ
* उसको अन्तरमा माया शक्तिका तिनवटै रुप संचित भएर भरीपूर्ण र अक्षत रहेको हुन्छ
* यी शक्तिहरुले प्रलय अवस्थाको अन्तबाट शुन्य समय पार गरी पुनश्र्रृष्टि मा फड्को मार्ने वेला लाइ चनाखो भइ पर्खिरहेका हुन्छन
* यतिखेर यी बाहेक अरु दर्शक साक्षी विद्यमान हुदैनन्
* पुनश्र्रृष्टि प्रारम्भको अवस्थामा ः
* शुन्य समय पार गर्नासाथ यो कारका तत्व ब्रह्मको श्रृष्टि, स्थिति एवम लयको संचालन चक्र सामान्य अवस्थामा आएर पुनः गतिशिल हुन्छ र पहिले जस्तै ः
* भूत, भविश्य र वर्तमान तिनै अवस्थामा सर्वत्र र समस्तमा अपरिहार्य रुपले व्याप्त रहन्छ,
* सदा सत, चित र आनन्द मा एकात्म्य रुपले व्याप्त रहन्छ,
* आफनो परम सामथ्र्य प्रयाग गरी कुनैपनि कार्य इच्छा र आवश्कता अनुसार समयमा सम्पन्न गराउने, रोक्ने तथा आंशिक वा पूर्णतया प्रतिकुल पार्ने गर्छ ।
 
=== परब्रह्म ===
"https://ne.wikipedia.org/wiki/ब्रह्म" बाट अनुप्रेषित