"अगरतला" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले थप्दै: ko:아가르탈라
→‎पर्यटन स्थल: अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: जहां → जहाँ using AWB (7794)
पङ्क्ति ४७:
एचजीबी रोडमा स्थित स्टेट म्यूजियममा एथनोग्राफिकल र आर्कियोलॉजी संबंधी वस्तुहरु प्रदर्शित गरिएकाछन्। जो सोमवारदेखि शनिवारसम्म प्रात: १० देखि सायं ५ बजेसम्म खुल्ने गर्छ, यसमा प्रवेश निशुल्क छ। पर्यटन कार्यालयको पछाडि स्थित ट्राइबल म्यूजियम त्रिपुराको १९ आदिवासी समूहहरुको स्मृतिको रूपमा बनाइएकोछ।
 
पुरा्नो अगरतला पूर्वमा ५ कि.मी. टाडा छ। यहाँ चौध मूर्ति भएको मन्दिर छ जहांजहाँ जुलाई महिनामा श्रद्धालुहरु कड़छी-पूजाको लागि एकत्र हुनेगर्छन्।
 
[[श्रेणी:भारतका प्रान्तहरु]]
"https://ne.wikipedia.org/wiki/अगरतला" बाट अनुप्रेषित