"दक्षिण अफ्रिकाको संविधान सभा" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण, removed: {{हिन्दीबाट अनुवादित}} using AWB (7794) |
सा Bhawani Gautam (वार्तालाप)द्वारा RajeshBotद्वारा गरिएको पछिल्लो संशोधनतर्फ उ |
||
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
Line ८ ⟶ ७:
१९९४ मा पहिलो काला र गोराबेगरको निर्वाचन भयो । नेल्सन मण्डेला राष्ट्रपति बने सन् १९९४ मे १० मा । १९९४ को निर्वाचनमा दक्षिण अपि|mका अन्तरिम संविधानमार्फत शासित थियो । यस अन्तरिम संविधानले संविधानसभामार्फत स्थायी संविधान बनाउन १९९६ मे ९ मा स्वीकार गर्यो । संवैधानिक अदालतले यो संविधानको पुनरावलोकन गर्ने काम गर्यो र १९९६ को डिसेम्बर २ मा प्रमाणितसमेत गर्ने काम गर्यो । राष्ट्रपति मण्डेलाले डिसेम्बर १०, १९९६ मा हस्ताक्षर गरेपछि १९९७ को फेब्रुअरी ३ तारिखदेखि लागू हुने कामसमेत भयो । संविधानसभामा सूची प्रणालीमार्फत प्रतिनिधि चुनिने काम भयो ।
दक्षिण अपि|mकामा निर्वाचन प्रणालीका रूपमा सूची प्रणालीलाई चयन गरियो । निर्वाचन दलीय रूपमा लड्ने, तर उम्मेदवारको नाम उल्लेख नगर्ने, मतपत्रमा
==स्रोत==
|