"गोवा" का संशोधनहरू बिचको अन्तर

→‎नामको उद्भव: भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण, replaced: छन। → छन्। using AWB (7794)
सा Bhawani Gautam (वार्तालाप)द्वारा Luckas-botद्वारा गरिएको पछिल्लो संशोधनतर्फ �
पङ्क्ति ३:
| मानचित्र = India Goa locator map.svg
| राजधानी = [[पणजी]]
| सबैभन्दा ठूलोठुलो शहर = पणजी
| जनसंख्या = 1, 4000, 000
| घनत्व = 363
पङ्क्ति २१:
 
== नामको उद्भव ==
[[महाभारत]]मा गोआको उल्लेख '''गोपराष्ट्र''' अर्थात गाई चराउनेवालाहरूको देशको रूपमा पाइन्छ। दक्षिण [[कोंकण]] क्षेत्रको उल्लेख ''गोवाराष्ट्र'' को रूपमा पाइन्छ। [[संस्कृत]]को केही अन्य पुरानो स्त्रोतहरुमा गोआलाई ''गोपकपुरी'' र ''गोपकपट्टन'' भनियेको छ जसको उल्लेख अन्य ग्रंथहरुको अलावा [[हरिवंशम]] र [[स्कंद पुराण]]मा पाइन्छ। गोवालाई पछि काही काही ''गोअंचल'' पनि भनियेको छ। अन्य नामहरुमा '''गोवे''', '''गोवापुरी''', ''गोपकापाटन'', र ''गोमंत'' प्रमुख छन्।छन। [[टोलेमी]]ले गोआको उल्लेख ईसवी सन [[200]] को आस-पास ''गोउबा'' को रूपमा गरेको छ। [[अरब]]क मध्य युगीन यात्रिहरुले यस क्षेत्रलाई चंद्रपुर र चंदौरको नामबाट इंगित गरेको छन जुन मुख्य रूपमा एक तटीय सहर थियो। जुन स्थानको नाम [[पोर्चुगल]]को यात्रिहरुले गोआ राख्यो त्यो आजको सानो समुद्र तटीय शहर गोअ-वेल्हा हो। पछि त्यो पूरै क्षेत्रलाई गोआ भनिन थाल्यो जसमाथी पोर्चुगलिहरुले कब्जा गर्‍यो।
 
== भूगोल ==
"https://ne.wikipedia.org/wiki/गोवा" बाट अनुप्रेषित