"डेनमार्क" का संशोधनहरू बिचको अन्तर

भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण, replaced: लैंड → ल्याण्ड (5) using AWB (7794)
सा Bhawani Gautam (वार्तालाप)द्वारा RajeshBotद्वारा गरिएको पछिल्लो संशोधनतर्फ उ
पङ्क्ति १:
[[File:Denmark Dependencies.PNG|thumb|डेनमार्क र त्यसको अधीनस्थ क्षेत्र]]'''डेनमार्क''' उत्तर [[यूरोप]] को एउटा देश हो। यहाँ ५४ लाख मानिस बस्दछन । डेनमार्कमा थुप्रै टापु छन , तर कुनै पहाड छैन । डेनमार्क एउटा [[राजतन्त्र]]भएको देश हो र त्यसको राजधानी [[कोपनहेगन]] हो।
 
डेनमार्क उत्तरी [[युरोप]]मा स्थित एउटा स्कैंडिनेवियाई देश र डेनमार्क साम्राज्य (ग्रीनल्याण्डग्रीनलैंड र फरो टापुलाई मिलाएर) का वरिष्ठ सदस्य हो। यो नॉर्डिक देशहरुको सुदूर दक्षिण भागमा स्थित छ । मुख्य भूमिको दक्षिणी भाग जर्मनीसग जोडीएको छ । डेनमार्क स्वीडनको दक्षिण पश्चिम र नॉर्वेको दक्षीणमा स्थित छ। डेनमार्कको सीमाना बाल्टिक और उत्तरी सागरसग जोडिन्छ । योयह देश एक ठूलो प्रायद्वीप हो, जसमा जूटल्याण्डजूटलैंड र अरु टापुहरु, त्यसमध्ये विशेष गरेर ज़ील्याण्डज़ीलैंड (Sjælland), फुनेन, वैंड्यसेसल-यू, लालल्याण्डलाललैंड, फाल्सटर, और बोर्नहोल्स लगायत अरु साना टापु डैनिश द्वीपसमूहको हिस्सा हो। स्केनडेन्विया डेनमार्क मा २००७ मा 4.7 मिलियन पर्यटक गए, जुन स्वीडन पछिको दोस्रो हो । डेनमार्क मा सरकार संवैधानिक राजतंत्रसंग संबद्ध एक एउटा संसदीय प्रणालीबाट चुनिन्छ । डेनमार्क १९७३ पछि नै यूरोपीय संघ को सदस्य बनेको छ । यसको साथ साथै डेनमार्क [[नेटो]] र ओईसीडी को संस्थापक सदस्य हो। योयह देश २००८ वैश्विक शांति सूचकांक सर्वेक्षणमा आइसल्याण्डआइसलैंड पाछि विश्वको दोस्रो शांतिपूर्ण देश र संसारको सबै भन्दा भ्रष्ट देशमा शामिल छ।
 
[[ace:Denmark]]
"https://ne.wikipedia.org/wiki/डेनमार्क" बाट अनुप्रेषित