"पाण्डव" का संशोधनहरू बिचको अन्तर

→‎पाण्डवहरुको जन्म कथा: भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण, replaced: लागी → ला using AWB (7794)
सा Bhawani Gautam (वार्तालाप)द्वारा RajeshBotद्वारा गरिएको पछिल्लो संशोधनतर्फ उ
पङ्क्ति ७:
==पाण्डवहरुको जन्म कथा==
 
एक पटक राजा पाण्डु आफ्नो दुबै पत्निहरु - कुन्ती तथा माद्री - संग शिकार गर्न को लागिलागी जंगल गएका थिए। त्यहा उनीहरुले मृगको जोडी मैथुनरत देख्न पुगे । पाण्डुले तत्काल आफ्नो बाणबाट त्यस मृगलाई घायल गरीदिए । मर्दै गर्दा त्यस मृगले [[पाण्डु]] लाई श्राप दिए, "राजन! तिमी सरह क्रूर पुरुष यस संसारमा कोहि पनि छैन होला । तिमीले मलाई मैथुनको समय बाण हानेका छौ अतः जब कहिले तिमी मैथुनरत हुने छौ त्यसबेला तिम्रो मृत्यु हुने छ।"
 
यस श्राप बाट पाण्डु अत्यन्त दुःखी भए र आफ्नो रानिहरु संग भने , "हे देविहरु! अब म आफ्नो सबै वासनाहरु त्याग गरेर् यस वनमा नै बस्छु तिमिहरु [[हस्तिनापुर]] फर्केर जाओ़" उनको वचन सुनेर दुबै रानीहरुले दुःखी भएर भने , "नाथ!हामी तपाई बिना एक क्षण पनि जीवित रहन सक्दैनौ । तपाई हामीलाई पनि वनमा आफुसंग बस्ने कृपा गरिदिनु होस ।" पाण्डुले उनीहरुको अनुरोधलाई स्वीकार गरेर उनीहरुलाई वनमा आफ्नो साथ बस्ने अनुमति दिए।
 
यस समयमा राजा पाण्डुले अमावस्याको दिन ऋषि-मुनिहरु ब्रह्मा जीको दर्शनको लागिलागी जादै गरेको देखे । उनले ति ऋषि-मुनिहरु संग आफुलाई पनि साथै लैजान आग्रह गरे । उनको यस आग्रहलाई ऋषि-मुनिहरुले भने, "राजन्! कुनै पनि निःसन्तान पुरुष ब्रह्मलोक जाने अधिकारी हुन सक्दैन अतः हामी तपाईलाई हामी संग लैजान असमर्थ छौ।"
 
ऋषि-मुनिहरुको कुरा सुनेर पाण्डुले आफ्नो पत्नीसंग भने, "हे कुन्ती!मैले जन्म लिनु नै वृथा भएरहेको छ किनकि सन्तानहीन व्यक्तिले पितृ-ऋण, ऋषि-ऋण, देव-ऋण तथा मनुष्य-ऋणबाट मुक्ति पाउन सक्दैन के तिमी पुत्र प्राप्तिको लागिलागी मलाई सहायता गर्न सक्छेउ?" कुन्तीले भनिन , "हे आर्यपुत्र! दुर्वासा ऋषिले मलाई यस्तो मन्त्र दिएका छन जसबाट म कुनै पनि देवतालाई बोलाएर मनोवांछित वस्तु प्राप्त गर्न सक्तछु। तपाई आज्ञा गर्नु होस म कुन देवतालाई बोलाउ।" यसमा पाण्डुले धर्मलाई आमन्त्रित गर्ने आदेश दिए। [[धर्म]]ले कुन्तीलाई छोरा दिए जसको नाम [[युधिष्ठिर]]राखीयो। कालान्तरमा पाण्डुले कुन्तीलाई पुनः दुई पटक वायुदेव तथा इन्द्रदेवलाई बोलाउने आज्ञा दिए। [[वायुदेव]]बाट भीम तथा [[इन्द्र]]बाट अर्जुनको उत्पत्ति भयो । तत्पश्चात् पाण्डुको आज्ञाबाट कुन्तीले माद्रीलाई त्यो मन्त्रको दीक्षा दीइन। माद्रीले [[अश्वनीकुमार]]लाई बोलाईन र [[नकुल]] तथा [[सहदेव]]को जन्म भयो।
 
एक दिन राजा पाण्डु माद्रीसंग वनमा नदीको तटमा भ्रमण गरीरहेका थिए। वातावरण अत्यन्त रमणीक थियो र शीतल-मन्द-सुगन्धित हावा चलिरहेको थियो । छिटो छिटो आउने हावाको सिरेटोले माद्रिको वस्त्र उड्यो। यसबाट पाण्डुको मन चंचल भयो र उनी यौन कार्यको लागिलागी आसक्त भएका मात्र थिए श्रापको कारण उनको मृत्यु भै हाल्यो। माद्री उनको साथ सती भईन तर छोराहरुको पालन-पोषणको लागिलागी कुन्ती हस्तिनापुर फर्की आईन।</p>
 
[[bn:পঞ্চপান্ডব]]
"https://ne.wikipedia.org/wiki/पाण्डव" बाट अनुप्रेषित