"मयूर" का संशोधनहरू बिचको अन्तर

भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण, replaced: न्छन → न्छन् (2), लागी → लागि using AWB (7794)
सा Bhawani Gautam (वार्तालाप)द्वारा EmausBotद्वारा गरिएको पछिल्लो संशोधनतर्फ उ�
पङ्क्ति १५:
 
[[चित्र:Peacock in nepal.JPG|300px|thumb|right| [[नेपाल]]को चिडियाघरमा रहेको मयुर]]
'''मयुर''' पक्षी जसको मूलस्थान दक्षिणी र दक्षिणपूर्वी [[एशिया]]मा छ, र जुन खुला वनमा धेरै चैँ वन्यपक्षी सरह वास गर्छन। [[हिन्दी]]मा मयुरलाई मोर भन्छन्भन्छन र [[अङ्ग्रेजी]]मा [[:en:Peafowl|पिफउल (Peafowl)]] पनि भन्छन, साथै अंग्रजीमा भाले मयुरलाई [[:en:Peacock|पिकक(Peacock)]] र पोथीलाई [[:en:Peahen|पिहेन(Peahen)]] भनिन्छ । भाले मयुरको सुन्दर र निलो, हरीयो तथा सुनौलो लगायतका रंग-बिरंगी प्वाँखले बनेको पंखेटा र पूच्छर हुन्छ, जसलाई मयुरले विशेष रुपले बसन्त तथा वर्षाको मौसममा (जुन समयमा यिनीहरुको प्रजनन प्रकृया शुरु हुन्छ) पोथीलाई फकाउनको लागिलागी खोलेर नाच्दछ,।
 
मयुरको मुख्यत: [[:en:Indian Peafowl|भारतिय निलो मयुर(Pavo cristatus)]] र [[:en:Green Peafowl|हरीयो मयुर(Pavo muticus)]] गरी दुई वटा प्रजाति रहेका छन । भारतिय नीलो मयुर दक्षीण एशियामा पाइन्छ, जुन [[भारत]] र [[श्रीलंका]] को [[राष्ट्रीय]] पक्षी पनि हो। भने [[:en:Green Peafowl|हरीयो मयुर]] चाहिं दक्षिणपूर्वी [[एशिया]]मा पाईने गर्छ । यि दुबै प्रजातिमा केहि भिन्नता भएपनि एक अर्का संग मिल्दाजुल्दा हुन्छन्हुन्छन
[[चित्र:मयुर.jpg|200px|thumb|left|नीलो मयुर]]
 
"https://ne.wikipedia.org/wiki/मयूर" बाट अनुप्रेषित