"ब्रह्म" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १३:
# माया शक्तिले आवश्यकता अनुसार इच्छाशक्ति, ज्ञानशक्ति र क्रियाशक्तिमा विभक्त भई अदृश्य रुपमा ब्रह्मको कार्य सम्पादन गराउदछन ।
# सामान्य श्रृष्टि संचालनको अवस्थामा यो ब्रह्मका् स्थिति ः
* भूत, भविश्य र वर्तमान तिनै अवस्थामा ससर्वत्र र समस्तमा अप।िहार्य रुपले व्याप्त रहेको हुन्छ ।
* सदा सत, चित र आनन्द मा एकात्म्य रुपले व्याप्त रहेको हुन्छ ।
* आफनो परम सामथ्र्य प्रयाग गरी कुनैपनि कार्य इच्छा र आवश्कता अनुसार समयमा सम्पन्न गराउने, रोक्ने तथा आंशिक वा पूर्णतया प्रतिकुल पार्ने गर्छ ।
पङ्क्ति २३:
* यी शक्तिहरुले प्रलय अवस्थाको अन्तबाट शुन्य समय पार गरी पुनश्र्रृष्टि मा फड्को मार्ने वेला लाइ चनाखो भइ पर्खिरहेका हुन्छन
* यतिखेर यी बाहेक अरु दर्शक साक्षी विद्यमान हुदैनन्
#* पुनश्र्रृष्टि प्रारम्भको अवस्थामा ः
* शुन्यसमय पार गर्नासाथ यो कारका तत्व ब्रह्मको श्रृष्टि, स्थिति एवम लयको संचालन चक्र सामान्य अवस्थामा आएर पुनः गतिशिल हुन्छ र पहिले जस्तै ः
: * भूत, भविश्य र वर्तमान तिनै अवस्थामा सर्वत्र र समस्तमा अपरिहार्य रुपले व्याप्त रहन्छ,
: सदा सत, चित र आनन्द मा एकात्म्य रुपले व्याप्त रहन्छ,
: आफनो परम सामथ्र्य प्रयाग गरी कुनैपनि कार्य इच्छा र आवश्कता अनुसार समयमा सम्पन्न गराउने, रोक्ने तथा आंशिक वा पूर्णतया प्रतिकुल पार्ने गर्छ ।
"https://ne.wikipedia.org/wiki/ब्रह्म" बाट अनुप्रेषित