"मुकेश कायस्थ" का संशोधनहरू बिचको अन्तर

भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण, replaced: स्कुल → स्कूल using AWB (7794)
भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण, replaced: लागी → लागि using AWB (7794)
पङ्क्ति २३:
}}
 
'''मुकेश कायस्थ''' [[नेपालको तेस्रो जनआन्दोलन]]को रुपमा परिचित जनआन्दोलन २०६२/६३का क्रममा घाइते भएका नेपालका जिउँदो सहिद हुन । जनआन्दोलनका क्रममा अचेत बनेका [[बनेपा]]का मुकेश कायस्थको स्वास्थ्य स्थिति अझै सामान्य हुन सकेकोछैन । २०६२ साल चैत २७ गते बनेपामा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागीलागि अचेत भएका कायस्थलाई काठमाडौंको [[वीर अस्पताल]]मा करिब ११ महिनासम्म उपचार गरिएको थियो । जनआन्दोलनमा १५ वर्षीय मुकेशको [[कन्चट]]मा गोली लागेको थियो । मुकेश पछिल्लो अवस्थामा मोटाउँदै र स्वास्थ्यमा केही सुधार हुँदै गएको छ ।<ref>{{cite web| title= फेरि आन्दोलनमा भाग लिन नपरोस|url=http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=49689&cat_id=14| publisher=गोरखापत्र|date= |accessdate=२०११-०७-२५}}</ref>
२०६२साल चैत २७ गते कन्चटमा गोली लाग्दा मुकेश १५ वर्षका थिए । उनले स्थानीय विद्यासागर बोर्डिङ स्कूलमा कक्षा ८ को परीक्षा दिइसकेका थिए ।
[[चित्र:मुकेश कायस्थ०२.jpg|thumb|200px|मुकेश कायस्थको स्वास्थ्य स्थिति बुझ्दै [[झलनाथ खनाल]](तत्कालिन प्रधानमन्त्री) ]]
"https://ne.wikipedia.org/wiki/मुकेश_कायस्थ" बाट अनुप्रेषित