"मानव अधिकार" का संशोधनहरू बिचको अन्तर

शुद्धिकरण using AWB (7794)
भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण, removed: {{हिन्दीबाट अनुवादित}} using AWB (7794)
पङ्क्ति १:
 
{{हिन्दीबाट अनुवादित}}
'''मानव अधिकार''' (अङ्ग्रेजीमा human rights, ह्युमन राइट्स) यस्तो अधिकारहरु हो, जुन सबै मान्छेले केबल '''मानव''' भएको नाताले पाँउनु पर्दछ । यी अधिकारहरु ''विश्वव्यापी'' हुन् त्यसैले प्रत्यक मानिसले पाउनु । मान्छेको जात, धर्म, सम्प्रदाय, राष्ट्रियता, उमेर, लिङ्ग, राजनैतिक विचार, ज्ञान, अपाङ्गता, लैङ्गिक झुकाव, लैङ्गिक परिचय, आदि जेसुकै भएपनि फरक पर्दैन। प्रत्येक मानिसले मानव अधिकार पाउनु पर्छ ।
 
"https://ne.wikipedia.org/wiki/मानव_अधिकार" बाट अनुप्रेषित