"राष्ट्रिय मुक्ति मोर्चा (अल्जेरिया)" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[Image:Six chefs FLN - 1954.jpg|thumb|'छ प्रमुखहरू' - १९५४मा दलकोमोर्चाको संस्थापकहरू]]'''राष्ट्रिय मुक्ति मोर्चा''' (''Front de Liberation Nationale''/جبهة التحرير الوطني) [[अल्जेरिया]]मा एउटा राजनैतिक दल हो | दल १९५४मा स्थापना गरियो | राष्ट्रिय मुक्ति मोर्चा उपनिवेशी नियम विपरित संघर्ष गर्यो |
 
अल्जेरिया राष्ट्रिय युवा संघ दलको युवा संगठन हो | २००२ संसदीय निर्वाचनमा दलले २ ६१८ ००३ मतहरू (३५.३% , १९९ क्षेत्रहरू) पायो | २००४को सभापतिको निर्वाचनमा दलको उमेदवार अलि बेन्फ्लिसले ६५३ ९५१ मतहरू (६.४%) पायो |