"दधिचि" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट प्रयोग गरि हिज्जे सच्चाउँदै, added orphan tag |
भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण, replaced: लागी → लागि (3) using AWB (7794) |
||
पङ्क्ति ५:
पौराणिक कालमा स्वर्गका राजा ईन्द्रले दैत्यहरुको पक्ष लगेका कारण आफ्ना गुरु विश्वरुपको हत्या गरेका थिए। विश्वरुप दैत्य खानदानका ऋषि थिए देव गुरु बृहस्पतिसँग देवराज ईन्द्रको तालमेल नमिलेका कारण देवराज ईन्द्रले ऋषि विश्वरुपलाई गुरु मानेका थिए। पछि गएर देवराज इन्द्रको यज्ञामा गुरु विश्वरुप (जसलाई "त्रिशिरा ऋषि" पनि भनिन्छ)ले दैत्यहरु आफ्ना भात्रीहरु भएका कारण उनलाई लुकि लुकि यज्ञाको भाग दिन लागे। यो थाह पाए पछि देवराज इन्द्रलाई रिश उठ्यो र गुरुको हत्या गरि दिए।<ref>श्री मद देवि भागवत</ref> आफ्नो पुत्रको बध गरेका कारण विश्वरुपका पिता "त्वष्टा"ऋषि देवराज ईन्द्र देखि रिसाएर ईन्द्रको बध गर्ने पुत्र प्राप्तिको यज्ञा गर्न लागे।
==बृतासुरको कथा==
त्वष्टा ऋषिले घोर यज्ञा गरेका कारण यज्ञाको प्रतापले यज्ञाको होम कुण्डबाट नै वृतासुर नामको दैत्यको उत्पत्ती भएको थियो।<ref name="सुक सागर">सुक सागर</ref> वृतासुरले महर्षी त्वष्टासँग "पिता म तपाईँको के सेवा गरौँ ? आकाशका तारा ग्रह नक्षत्रहरुलाई पृथ्वीमा झारौँकी ? पातालाका बासुकी आदी नागहरुलाई तपाईँको गुलामीको
==देवराज ईन्द्र र बूतासुरको लडाई==
त्वष्टाको आज्ञा पाएर बृतासुरले देवराज ईन्द्रको बध गर्ने बर प्राप्तिको
==[[महर्षि]] दधिचिको योगदान==
भगवान बिष्णुको आज्ञा सुनेर ब्रह्मादी देवताहरु महिर्षि दधिचि भए ठाउँ गए। महर्षि दधिचिले देवताहरुको परीक्षा लिनकोलागी "म कसरी आफ्नो जिउँदो शरिर तपाईहरुलाई दिउँ ?"भनेर सोद्दा देवताहरुले लाचार भएर ऋषिसँग उनको प्राण माग्नै परेको थियो। यो देखेर महर्षि दधिचिले देवताहरुको भलाईकोलागी आफुले [[प्रणायम]] गरेर प्राण त्यागी दिए।<ref>भागवत पुराण</ref> महर्षिले प्राण त्यागी दिएपछि उनको मृत शरिरलाई गाईहरुले चाटेर हाड निकालि दिए। त्यो हाडहरु लिएर देवताहरुका मिस्त्री बिश्वकर्माले बज्र बनाएर देवराज ईन्द्रलाई दिए।महर्षि दधिचिलाई महादानीको रुपमा लिईएको छ। किन भने अरुको भलाईको
==बृतासुरको बध==
|