"टेलिफोन" का संशोधनहरू बिचको अन्तर

भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण, replaced: न्छन। → न्छन्। using AWB (7794)
भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण, replaced: संच → सञ्च (6), removed: {{हिन्दीबाट अनुवाद using AWB (7794)
पङ्क्ति १:
 
{{हिन्दीबाट अनुवादित}}
[[चित्र:Telephone.jpg|300px|thumb|एक साधारण टेलीफोन]]
'''टेलीफोन''' दूर संचारकोसञ्चारको एक [[आधुनिक]] [[यन्त्र]] हो। यस्को माध्यमले टाढा टाढाका मानिषहरु एक अर्का संग कुरा-कानी गर्न सक्षम हुन्छन्। यो यन्त्र तार संग जोडीयेको हुन्छ। ब्यक्ति जब यस यन्त्रमा केही बोल्छ तब यस यन्त्रले आवाजलाई तरंगमा परिवर्तन गराएर तार भित्रैबाट अर्को यस्तै यन्त्रलाई पठाउँछ। अर्को यन्त्रले फेरी त्यो तरंगलाई आवाजमा परिवर्तन गराएर सुन्ने ब्यक्तिलाई पठाउँछ।
 
== इतिहास ==
पङ्क्ति २०:
1877-88 मा एडिसनले कार्बन माइक्रोफोन बनाउनु भयो, जस्लाई टेलिफोनमा लगाउन थालियो। यस कार्बन माइक्रोफोनलाई 1920 मा [[रेडियो]]मा कार्यक्रम प्रसारणको समयमा लगाउन थालियो। टेलीफोनमा चार तारको सर्किटको प्रयोग गरिन्थ्यो।
 
== नेपाल दूरसंचारदूरसञ्चार ==
'''नेपाल दूरसंचारदूरसञ्चार'''
वि.सं. १९७० मा [[काठमाडौं]]मा म्याग्नेटो सिस्टमको स्थापना भई नेपालमा दूरसंचारदूरसञ्चार सेवाको थालनी भएको हो । अत्यन्तै सीमित भागमा शुरु गरिएको यो सेवा नै [[दूरसञ्चार]] सेवा विस्तारको पहिलो खुड्किलो हो । वि.सं. १९७१ मा काठमाडौँ र [[रक्सौल]]बीच ओपन वायर लाइनको स्थापना भएपछि पहिलो ट्रंक टेलिफोन सेवाको शुरुवात भएको हो । वि.सं. १९९१ मा टेलिफोन हेड अफिस कार्यालयको स्थापना थियो । वि.सं. १९९२ मा काठमाडौँमा २५ लाइनको अटोमेटिक टेलिफोन एक्सचेन्जको स्थापना भएपछि देशमा स्थानीय टेलीफोन सेवाको श्री[[गणेश]] भयो ।
[[नेपाल]] [[दूरसंचारदूरसञ्चार]] [[कम्पनी]]को स्थापना कम्पनी ऐन २०५३ अन्तर्गत २०६० माघ २२ गते भएको हो । यो २०६१ वैशाख १ देखि कम्पनीका रुपमा अस्तित्वमा आएको हो । कम्पनीमा परिणत भएपछि कम्पनी सञ्चालक समितिको पहिलो बैठकले व्यावसायिक रुपमा यसलाई [[नेपाल टेलिकम]]को रुपमा परिचित गराईयो ।
 
== यो पनि हेर्नुहोस ==
* [[नेपालमा दूरसंचारदूरसञ्चार सेवा]]
* [[नेपालमा टेलिफोन कम्पनीहरू]]
 
"https://ne.wikipedia.org/wiki/टेलिफोन" बाट अनुप्रेषित