"चुरोट" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले थप्दै: ku:Baçik
भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण, replaced: न्छन। → न्छन्। using AWB (7794)
पङ्क्ति १:
{{ध्यान दिनुहोस}}
[[File:Zwei zigaretten.jpg|thumb|250px|right|चुरोट]]
एउटा पातलो कागज भित्र सुकेको [[सुर्ती]]को पातलाई धुलो बनाएर कागजमा बेरे पछि चुरोट तयार हुन्छ। चुरोट एक प्रकारको धुम्रपानको साधन हो। सुर्तीमा [[निकोटीन]]को प्रयोगले गर्दा मान्छेलाई चुरोटको बानी लाग्छ। यस्को बानी लागिसकेपछि बानी छुटाउनु धेरै मुश्किल हुन्छ यद्यपि मान्छेलाई थाह हुन्छ कि यस्को प्रभाव नराम्रो हुन्छ र स्वाद पनि मिठो हुन्न। धुम्रपानले गर्दा अरुपनि धेरै नराम्रो कुराहरु हुन्छ जुन स्वास्थ्यको लागि हानिकारक हुन्छन।हुन्छन्। विश्वका धेरै मुलुकहरुमा नियम लागु छ कि कुन उमेरका मानिषले धुम्रपान गर्न सक्छन र कुन ठाँउमा गर्न पाँउछन। धुम्रपानले गर्दा [[फोक्सो]]को क्यान्सर हुन सक्छ, मुटुरोग र अन्य प्रकारका रोगहरु पनि लाग्न सक्छ तर यस्ता पनि टेक्निकल इलेक्ट्रनिक चुरोटहरु उपलब्ध छन जसमा निकोटीन हुँदैन अथवा धेरै कम मात्रामा हुन्छ।
==हेर्नुहोस==
*[[बीडी]]
"https://ne.wikipedia.org/wiki/चुरोट" बाट अनुप्रेषित