"चट्याङ" का संशोधनहरू बिचको अन्तर

सा रोबोट प्रयोग गरि हिज्जे सच्चाउँदै, added orphan tag
→‎वैज्ञानिक कारण: भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण, replaced: लागी → लागि using AWB (7794)
पङ्क्ति १०:
सामान्यतया चट्याङ कुनै पनि समयमा पर्न सक्छ। पृथ्वीमा बाह्रैमहिना हरेक दिन हजारौं चट्याङ परिरहेको हुन्छ। तर मनसुन अघिपछि बादलको उचाइ धेरै हुने र अरूबेला भन्दा धेरै पटक ठूलो चट्याङ पर्ने भएकाले तीव्र र बढी खतरा हुन्छ।
== वैज्ञानिक कारण ==
आकाशमा बादलहरुको हलचल र एक आपसमा टकराउ तथा घर्षण का कारण एक किसिमको विद्युतीय करेण्ट उत्पन हुन्छ। त्यो करेण्टलाई वैज्ञानीक भाषामा विद्युतिय अणु "प्रोटन" भनिन्छ। उक्त प्रोटन अणुहरु पृथ्वीमा भएको "न्युटल" अणु प्राप्त गर्नको लागीलागि जमिन तर्फ चुम्बकिय गतिले प्रहार हुन्छ। प्राय: [[सल्लो]], [[पैँयु]], [[खडीक]], [[टुनी]] जस्ता अग्ला रुखहरुका साथै अग्ला घरहरुमा "न्युटल"को सम्पर्कमा आएर आकाशिय "प्रोटन" अणुसँग संघर्षणको कारण एक प्रकारको विद्युतिय करेण्ट उत्पन्न हुन्छ। त्यस कारण चट्याङ् पर्छ।<ref>भौतिक [[विज्ञान]]</ref>
 
== चट्याङ सँग जमिनमा झर्ने वस्तुहरु ==
"https://ne.wikipedia.org/wiki/चट्याङ" बाट अनुप्रेषित