"उतिस" का संशोधनहरू बिचको अन्तर

भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण using AWB (7794)
भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण, replaced: लागी → लागि using AWB (7794)
पङ्क्ति १:
'''उत्तिस''' उच्च [[पहाडी]] भेकमा पाइने चाँडो बढ्ने एक प्रकारको [[पतझड]] समुहको रूख हो। उत्तिस प्राय: पहाडको सबै ठाउँमा पाइन्छ। उत्तिसको वोटलाई नकाटेमा 5 बर्ष भित्रै ठूलो रुख हुन्छ। उत्तिसको काठ त्यति बलियो नभए पनि पानिले नभेट्ने ठाउँमा प्रयोग गर्दा केही टिकाउ हुन्छ। उत्तिस पहाड वासीहरुका लागीलागि निकै उपयोगी [[वनस्पति]] हो। यसको पातहरुलाई सोतर (पशुहरुको ओछ्यान) बनाएर गोबर मल तयार गरिन्छ। यसको सुकेका हाँगाहरुलाई दाउरा बाल्नमा प्रयोग गरिन्छ। उत्तिसको दाउरा राम्रो र राफिलोसँग बल्ने हुनाले यसको काठलाई अरु काम काम भन्दा पनि बढी दाउराको प्रयोगमा ल्याइन्छ। उत्तिसहरु धेरै भएको जंगलमा पानिको मुहानहरु पनि सुक्दैन।
 
[[श्रेणी:वनस्पति]]
"https://ne.wikipedia.org/wiki/उतिस" बाट अनुप्रेषित