"अस्ट्रिया" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे सच्चाउँदै, replaced: दोस्रो → दोश्रो
भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण, replaced: लैंड → ल्याण्ड using AWB (7794)
पङ्क्ति ५३:
|calling_code = 43}}
 
'''ऑस्ट्रिया''' ([[जर्मन]]: [[:de:Österreich|Österreich]] ''ओस्तेराइख'', अर्थात पूर्वी राज्य) मध्य यूरोपमा स्थित एक लैंडलौकल्याण्डलौक देश हो। यसको राजधानी [[वियना]] हो । यसको (मुख्य- र राज-) भाषा [[जर्मन भाषा]] हो । देश का धेरै हिस्सा [[ऐल्प्स]] पर्वतले ढाकियेको छ। [[यूरोपीय संघ]]को यस देशको मुद्रा [[यूरो]] हो। यसको सीमाहरु उत्तरमा जर्मनी र चेक गणराज्य सित, पूर्वमा [[स्लोवाकिया]] र [[हंगरी]] सित, दक्षिणमा [[स्लोवाकिया]] र [[इटली]] र पश्चिममा [[स्विटजरल्याण्ड]] र [[लीश्टेनश्टाइन]] सित मिलेको छ। यस देशको उदभव नौऔँ शताब्दीको बेलामा माथिलो र तल्लो हिस्सामा आबादी बढ़न साथ भयो। Ostarrichi शब्दको पहिला पहिला प्रयोग 996 मा प्रकाशित आधिकारिक लेखमा गरियो, जुन पछि [[:de:Österreich|Österreich]] ''ओस्तेराइख'' मा बद्ली गयो।
 
[[श्रेणी:देशहरू]]
"https://ne.wikipedia.org/wiki/अस्ट्रिया" बाट अनुप्रेषित