"विकिपिडिया:स्वशिक्षा/सम्पादन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
<div style="border:2px solid #A3B1BF; padding:.5em 1em 1em 1em; border-top:none; background-color:#fff; color:#000"><noinclude>
{{TOCright}}
केहिकेही सुरक्षित पन्नाहरुकापृष्ठहरुका अतिरिक्त प्रत्येक पृष्ठमा एक "'''सम्पादन'''" ट्याब हुन्छ जसबाट तपाईं त्यस पृष्ठमा आवस्यकता बदलावअनुरुप ल्याउनपरिवर्तन सक्नुहुन्छगर्नसक्नुहुन्छ । यो संपादनसम्पादन गर्नकोगर्ने सक्षमताक्षमतानै [[विकिपीडिया]]को सबैभन्दा बुनियादीअसल लक्षणगुण हो, तपाईंलाई पृष्ठमाहरेक पृष्ठमा संशोधन गर्ने र त्यसमा तथ्य हाल्ने अनुमति दिइन्छ । यदि तपाईं तथ्य हाल्नुहुन्छ भनेंभने कृपया संदर्भ लेख्न नभुल्नु होला, किन किकिनकि असंदर्भित तथ्यतथ्यहरू हटाउन पनि सकिन्छ ।
 
सम्पादन गर्ने अभ्यासको लागि [[विकिपीडिया:प्रयोगस्थल|प्रयोगस्थल]]मा गएर "'''सम्पादन'''" ट्याबमा क्लिक गर्नुहोस । जब तपाईं "'''सम्पादन'''" ट्याबमा क्लिक गर्नुहुन्छ, एउटा संपादन खिड़की खुल्नेछ जसमा त्यस पृष्ठको मूलपाठ हुनेछ । त्यसमा केहि मजाको र मनपर्दो लेख्नुहोस्, या शव्दहरुलाई हटाएर आफ्नो पाठ लेख्नुहोस । फेरि "'''संग्रह गर्ने'''"मा क्लिक गरेर हेर्नुहोस् के हुन्छ!