"स्त्री प्रजनन प्रणाली" का संशोधनहरू बिचको अन्तर

भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण, replaced: देखी → देखि (3) using AWB (7794)
भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण, replaced: न्छन → न्छन् (4) using AWB (7794)
पङ्क्ति ३२:
 
=== डिम्बबाहिनी नली ===
'''[[:en:Uterine tube|डिम्बबाहिनी नली]]'''लाई बीजबाहिनी नली वा अण्डबाहिनी नली पनि भनिन्छ । डिम्बबाहिनी नलीहरु महिला स्तनधारिहरुको दुबै अण्डाशयलाई पाठेघर संग जोड्ने प्रमुख नली हुन । यि नलीहरु पाठेघरको माथिल्लो भागबाट दुबै पट्टि दायाँ र बायाँ निस्केका हुन्छनहुन्छन् । सामान्यतया यसको लम्बाई १०-१२ से.मि. र मोटाइ ०.३ से.मी. हुन्छ । डिम्बबाहिनी नलीको भित्री सतह Ciliated Epithelial तन्तुले बनेको हुन्छ, जसमा Cilia रहेका हुन्छनहुन्छन् । यिनै Ciliaले डिम्बलाई पाटेघर सम्म जानमा मद्दत गर्छन ।
 
एक परीपक्व डिम्ब अण्डाशयबाट खसे पछि डिम्बबाहिनीको बाटो हुदै पाठेघर सम्म पुग्ने गर्छ । यसरी अण्डाशयबाट पाठेघर सम्म पुग्न डिम्लाबई घन्टौ या दिन पनि लाग्न सक्छ ।
पङ्क्ति ४८:
 
===प्रोलिफेरेटिभ फेज===
जब रगतमा Progesterone को मात्रा कम हुन्छ, तब Pitutary Gland सकृय हुन्छ र यसबाट FSH निस्कन्छ । FSH ले डिम्बासयमा रहेका स-साना follicle लाई विकसित गर्न सहयोग गर्छ । follicle बिकसित भएपछि यसले oesttrogen निकाल्छ, जसको कारणले Endometrium को सेलहरु द्रुतगतिमा बृद्धि हुन्छनहुन्छन् । यसमा Mucus secreting gland blood vessles बिकसित भएका हुन्छनहुन्छन् । यस पछि follicle बाट डिम्ब निस्कन्छ, यस कार्यलाई Ovulation भनिन्छ ।
 
===सेक्रेटरी फेज===