"भगांकुर" का संशोधनहरू बिचको अन्तर

सा r2.6.4) (रोबोट ले थप्दै: kk:Күйіттік
→‎क्लिटोरियल क्रस: भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण, replaced: न्छन → न्छन् using AWB (7794)
पङ्क्ति २४:
 
==क्लिटोरियल क्रस==
'''क्लिटोरियल क्रुरा'''(एकवचन: ''क्लिटोरियल क्रस'') भगांकुरको आन्तरिक भागहरु हुन । यि भगांकुरको शरीरबाट एक उल्टो 'भी' जस्तै आकारमा फैलिएको हुन्छ । यि भेस्टिब्युलर बल्ब नजिकै हुन्छनहुन्छन् र पनि क्लिटोरियल बल्बको नामले पनि चिनिन्छ ।
यिनीहरु मूत्रमार्ग, मूत्रमार्गिय स्पन्ज र योनीको दाँया र बायाँ हुन्छ र प्युबिक हाड सम्म फैलिएको हुन्छ । क्लिटोरियल क्रुराका मांसपेशिहरुलाई इस्चिओक्याभर्नोसि (ischiocavernosi) भनिन्छ।<ref name="Gray 1918">{{cite book |last=Gray |first=Henry |year=1918 |title=Atlas of the Human Body |publisher= Lea & Febiger}}</ref>
प्रत्येक क्लिटोरियल क्रस प्युबिस र इस्कियमको रामी सँग जोडिन्छ । क्रुरा भगांकुरको आधार जस्तै हुन्छ, जुन खडा हुने तन्तुले बनेको कर्पस क्यभेर्नस मांसपेशिहरुको संयोजन हो ।<ref name="Gray 1918"/>
"https://ne.wikipedia.org/wiki/भगांकुर" बाट अनुप्रेषित