"ब्रह्म" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
सनातन हिन्दुहिन्दू समाजमा अध्यात्मिक जानकारी दिने मूल पुस्तकहरु संस्कृत भाषामा भएका र संस्कृत भाषाको अध्यन अध्यापन सिमित रहेकाले नेपाली जन जीवनमा अध्यात्मिक जानकारीपनि सिमित बनेको छ । नेपाली भाषामा प्रकाशित अध्यात्मिक लेख रचनाहरुमापनि धेरै संस्कृत सब्दहरुका प्रयोग र घुमाउरा वाक्यहरुका कारण सामान्य लेख पढ गर्नेले सहजै बुझ्न सक्ने स्थिति छैन । ब्रह्म र ब्रह्मा सब्दको अर्थ फरक हो भन्ने कुरा अधिकांस मानिसहरुमा जानकारी पुगेको छैन । अझ इश्वर एक हो कि अनेक भन्ने कुरा त अन्योल मै परेको छ । साथै वेदको अध्ययन, व्याख्यान र कर्मकाण्ड खास जाति वर्गमा मात्र सिमित भन्ने मान्यताले अन्य समुदायमा यस बारे चासोपनि कमै छ । फल स्वरूप धर्म संस्कृति बारे अन्धबिश्वास र अनास्था कम हुन सकेको छैन । यसै कारणले सहज नेपाली भाषामा यस्ता जानकारी आदान प्रदान सहज होस् भनि यो लेखन सुरु गरिएको हो ।
 
=== ब्रह्म ===
"https://ne.wikipedia.org/wiki/ब्रह्म" बाट अनुप्रेषित