"अन्डमन र निकोबार द्वीपसमूह" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले थप्दै: jv:Kapuloan Andaman lan Nikobar
→‎नाम: भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण, replaced: छन। → छन्। using AWB (7794)
पङ्क्ति ३८:
 
== नाम ==
''अण्डमान'' [[मलय]] भाषाको ''हांदुमन'' शब्द बाट लिईयेको छ जुन हिन्दुहरुको भगवान [[हनुमान]] शब्दको परिवर्तित रुप हो। ''निकोबार'' शब्द पनि यसै भाषा बाट लिईयेको छ जसको अर्थ हुन्छ ''नग्न मान्छेहरुको भूमि''। [[बंगालको खाडी]]मा स्थित निर्मल र शांत अण्डमान पर्यटकहरुको मनलाई असीम आनंदको अनुभूति गराउँछ जुन भारतको एक लोकप्रिय टापुहरु समूह हो। अण्डमानले आफ्नो भूमिमा मूंगा भित्ति, सफा-स्वच्छ सागर तट, पुरानो खण्डहर र अनेक प्रकारको दुर्लभ वनस्पतिहरु बोकेको छ। यहाँ सबै मिलाएर ५७२ टापुहरु छन।छन्। अण्डमानको लगभग ८६ प्रतिशत क्षेत्रफल जंगलले ढाकियेको छ। समुद्री जीवन, इतिहास र जलक्रीडाहरुमा रूचि राख्ने पर्यटकहरुलाई यो टापु धेरै मनपर्छ।
== जिल्लाहरु ==
अण्डमान र निकोबार टापु समूहमा तीन जिल्लाहरु छन: