"ली कुआन यु" का संशोधनहरू बिचको अन्तर

सा maintenance, added orphan tag
भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण, replaced: स्कुल → स्कूल (2) using AWB (7794)
पङ्क्ति ४:
{{Wikify|date=जुन २०११}}
 
'''ली कुआन यु''' सन् १९२३ सेप्टेम्बरको १६ तारिखका दिन सिङ्गापुरको धनी परिवारमा जन्मेका हुन् । प्रारम्भिक शिक्षादिक्षा सिङ्गापुरकै स्कुलमास्कूलमा सम्पन्न गरेका उनले उच्चशिक्षा बेलायतबाट हासिल गरे । स्टामफोर्ड र्‍याफल सिङ्गापुरका जन्मदाता हुन् भने आधुनिक सिङ्गापुरका जन्मदाता ली कुआन यु हुन् ।उनकै गतिशील नेतृत्वका कारण सिङ्गापुरको विकासमा तीव्र रूपान्तरण भएको हो भन्ने कुरामा त्यस क्षेत्रका मात्र हैन पश्चिमा मुलुक तथा विश्व नै विश्वस्त छ ।
 
[[File:Lee Kuan Yew.jpg|thumb]]
पङ्क्ति १६:
पार्टी बनाउने र बढाउने कुरामा उनी भन्छन् 'पार्टीको भित्री तहमा मन परेका व्यक्तिलाई मात्र स्थान दिने हो भने पार्टी विस्तार गर्न सकिन्न । जति बढी निस्वार्थी नेता हुन्छ त्यति बढी जनसमूहलाई आकर्षण गर्न सक्छ भाषणले मात्र जनसमूह आकषिर्त हुादैन- उनी स्पष्ट पार्न चाहन्छन् । पूरै गाउालेले सुन्ने गरी कराउने एउटा कुखुरीले एउटा अण्डा दिन्छ तर सय अण्डा दिने कछुवाको आवाज नै सुनिादैन भन्दै नारा र योजना फलाक्नु भन्नु परिणाममुखी नेता उत्तम हुन्छ भन्ने कुरा उनी बुझाउाछन् ।
 
सन् १९५९ को विधान सभाको चुनावमा ५१ सिटमध्ये ४३ सिटमा उनको पार्टीले विजय हासिल गरेपछि प्रधानमन्त्री बनेका लीका सामुन्ने बेरोजगारी, दु्रत परिणामको उच्च जनआकाङ्क्षा, विस्तृत भ्रष्टाचार, अधिक हडताल, न्यून लगानी, स्कुलस्कूल र संघसंस्था तथा सङ्गठनमा देखिएका विकृति, दुःखमय समाजका भारी उपस्थित थिए तर ती समस्या र अप्ठ्याराहरूको समाधानमा निरन्तर गम्भीररूपमा लागेर उनले ती सबैबाट पार पाए । उनी भन्छन् 'समस्या र अप्ठ्याराहरूबाट पार पाउने उपाय भनेको हामी कति स्वभाविक योजना बनाउाछौा र कति कडा परिश्रम गर्छौं भन्नेमा निर्भर थियो ।
 
सन् १९६५ मा मलेसियाले मलेसियन फेडरेसनबाट अलग पारी सिङ्गापुर स्वतन्त्र राष्ट्र घोषित हुादा टेलिभिजन प्रेस कन्फरेन्समा बेल्दाबोल्दै उनी रोएका थिए तर सक्षम, इमानदार र लगनशील सहयोगीहरूको साथ पाएर उनले छिटै सिङ्गापुरलाई उन्नत बनाउन सके । ३५ वर्षको उमेरमै प्रधानमन्त्रीको पद सम्हाल्दा उनलाई अप्ठेरो महसुस नभएको हैन । त्यतिखेर उनलाई प्रशासनको कुनै अनुभव थिएन । उनले सरकारको संरचनासाग परिचित हुने र मन्त्रीहरूका कार्य क्षेत्र विषयमा जानकारी राख्ने अठोट गरे । आफ्नो देशको राजनैतिक, आर्थिक तथा सामाजिक समस्या समाधान गर्न आफूसाग वरिष्ठ अधिकारी सहयोगी भएको अनुभव गर्न र तिनका कार्य पद्धति, प्रवृत्ति र कार्यशैलीबारे जानकारी राखेर तिनमा कत्तिको परिवर्तन ल्याउन जरुरी छ थाहा पाउन उनले प्रयास गरे । त्यसैगरी हरेक मन्त्रालयको स्रोत आकलन गर्न र महत्वपूर्ण स्रोतको पुनर्परिचालन कसरी गर्न सकिन्छ भन्ने विषयमा उनले चिन्तन गरे ।
"https://ne.wikipedia.org/wiki/ली_कुआन_यु" बाट अनुप्रेषित