"गरुड पुराण" का संशोधनहरू बिचको अन्तर

भाषामा देखिएका अशुद्ध शव्दहरु र हिज्जे सुधार्ने शुद्धिकरण कार्य, replaced: मंत्र → मन् using AWB (7794)
→‎विस्तार: भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण, replaced: छन। → छन्। using AWB (7794)
पङ्क्ति ३१:
 
==विस्तार==
'गरूड़ पुराण'मा उन्नाइस हजार श्लोक छ्न, किन्तु वर्तमान समयमा कुल सात हजार श्लोक मात्र उपलब्ध छन।छन्। यस पुराणलाई भागमा राखेर हेर्नुपर्छ। पहिलो भागमा विष्णु भक्ति र उपासनाको विधिको उल्लेख छ तथा मृत्यु उपरान्त प्राय: 'गरूड़ पुराण' श्रवणको प्रावधान छ। दोस्रो भागमा प्रेत कल्पका विस्तारसित वर्णन गरिएकोछ विभिन्न नरकमा जीव पर्ने वृत्तान्त छ। यसमा मरेपछि मनुष्यको के गति हुन्छ, उसको कुन प्रकारको योनिमा जन्म हुन्छ, प्रेत योनि्देखि मुक्त कसरी पाइन्छ, श्राद्ध र पितृ कर्म कुन तरहले गर्नुपर्छ तथा नरकको दारूण दुखदेखि कसरी मोक्ष प्राप्त गर्नसकिन्छ आदि्को विस्तारपूर्वक वर्णन प्राप्त हुन्छ।
 
==कथा एवं वर्ण्य विषय==
"https://ne.wikipedia.org/wiki/गरुड_पुराण" बाट अनुप्रेषित