"डेनमार्क" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट प्रयोग गरि हिज्जे सच्चाउँदै, removed uncategorised tag |
भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण, replaced: यह → यो (2) using AWB (7794) |
||
पङ्क्ति १:
[[File:Denmark Dependencies.PNG|thumb|डेनमार्क र त्यसको अधीनस्थ क्षेत्र]]'''डेनमार्क''' उत्तर [[यूरोप]] को एउटा देश हो। यहाँ ५४ लाख मानिस बस्दछन । डेनमार्कमा थुप्रै टापु छन , तर कुनै पहाड छैन । डेनमार्क एउटा [[राजतन्त्र]]भएको देश हो र त्यसको राजधानी [[कोपनहेगन]] हो।
डेनमार्क उत्तरी [[युरोप]]मा स्थित एउटा स्कैंडिनेवियाई देश र डेनमार्क साम्राज्य (ग्रीनलैंड र फरो टापुलाई मिलाएर) का वरिष्ठ सदस्य हो। यो नॉर्डिक देशहरुको सुदूर दक्षिण भागमा स्थित छ । मुख्य भूमिको दक्षिणी भाग जर्मनीसग जोडीएको छ । डेनमार्क स्वीडनको दक्षिण पश्चिम र नॉर्वेको दक्षीणमा स्थित छ। डेनमार्कको सीमाना बाल्टिक और उत्तरी सागरसग जोडिन्छ ।
[[ace:Denmark]]
|